Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कमालको हुन्छ बेलपत्र : पानीमा उमालेर पिउँदा मधुमेह घट्छ, रक्तचाप नियन्त्रणमा राख्छ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १२, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

हिन्दु धर्ममा बेलपत्रलाई दिव्य मानिन्छ । बेलपत्र भगवान् शिवको निकै प्रिय पनि मानिन्छ । पुराण र वेदका अनुसार बेलपत्रको धार्मिक, औषधीय तथा सांस्कृतिक महत्त्व छ ।

आयुर्वेदमा बेलपत्रको ठुलो महत्त्व

बेलपत्र मात्रै होइन, बेल फलको पनि थुप्रै औषधीय लाभ छ । बेलको फलमा भिटामिन र खनिज अत्यधिक मात्रामा पाइन्छ जस्तै भिटामिन ए, सी, क्याल्सियम, पोटासियम, राइबोफ्लेविन, फाइबर र बी६, बी१२ र बी१ हुन्छ । यी खनिज र भिटामिन शरीरको विकासका लागि लाभकारी मानिएको छ ।

शरीरलाई सन्तुलित राख्छ

यो रुखको पात र फलको सेवनले तीन दोष सन्तुलित रहन्छ जसलाई आयुर्वेदमा वात, पित्त र कफ भनिएको छ । यसबाहेक बेलपत्रको दैनिक सेवनले उच्च रक्तचाप, मुटु सम्बन्धी समस्या र कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्दत मिल्छ । पहिला काँचो बेलमा बेसार र घिउ मिसाएर हड्डी भाँच्चिँदा लगाइने गरिन्थ्यो ।

यसरी खानुहोस् पात

भारतका आयुर्वेदिक चिकित्सक डा. दीप्ति नामदेवले हिन्दु धर्मका अनुसार भगवान् शिवलाई जुन बेलपत्र चढाइन्छ, त्यसलाई प्रसादको रूपमा कसैले खान्छ भने उसले विभिन्न खालका समस्याबाट छुटकारा पाउन सकिन्छ । उनी भन्छन्, ‘यसको आयुर्वेदमा ठुलो महत्त्व छ । यो पात दैनिक रूपमा खाने हो भने रक्तचाप, मधुमेहको समस्या हट्छ । पातलाई पानीमा उमालेर पिउँदा मधुमेहबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक बेलको सर्बत पेटका लागि निकै लाभदायी मानिएको छ ।

– बेलमा पाइने ट्यानिनले झाडापखाला रोकथाममा सहयोग गर्छ । यो फलको सुकेको पाउडर पुरानो पखालाको उपचार गर्न प्रयोग गरिन्छ ।

– बेलको रुखमा एन्टीफंगल र एन्टीभाइरल तत्त्व हुने भएकोले शरीरमा देखिने विभिन्न सङ्क्रमणको उपचार गर्न सहयोग गर्छ ।

– बेलपत्रमा पाइने तत्त्वले उच्च कोलेस्ट्रोललाई पनि नियन्त्रणमा ल्याउँछ ।

– बेलपत्रबाट निकालिने तेलले श्वासप्रश्वास सम्बन्धी समस्या जस्तै दमको उपचारमा सहयोग गर्न सक्छ ।

– पाकेको बेल र घिउलाई आफ्नो दैनिक आहारमा समावेश गर्न सकियो भने यसले विभिन्न खालका मुटु रोगको समस्या रोकथाम गर्न सक्छ ।

– बेलले कब्जियतबाट राहत प्रदान गर्न सहयोग गर्छ । बेलको गुदीमा नुन र कालो मरीच मिसाएर खाने गर्दा आन्द्राबाट टक्सिन निकाल्न सहयोग गर्छ ।

– बेलपत्रको जुस खाँदा कपाल झर्ने समस्या पनि हट्छ । यसले रुखो कपाललाई नरम बनाउँछ ।

– बेलपत्रमा एन्टिअक्सिसेन्ड तत्त्व हुने भएकोले यसले ग्यास्ट्रिक अल्सर हटाउन पनि मद्दत गर्छ । अल्सर पेटमा एसिडको मात्रा असन्तुलनका कारण हुने गर्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अशोज ८, २०८३
रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारी वर्षालाई ध्यान दिँदै सरकारको सतर्कता अपनाउन आग्रह

भारी वर्षालाई ध्यान दिँदै सरकारको सतर्कता अपनाउन आग्रह

अशोज ८, २०८३
भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अशोज ८, २०८३
भारी वर्षाको पूर्वानुमानपछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह

भारी वर्षाको पूर्वानुमानपछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह

अशोज ८, २०८३
१६ वर्षको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना उत्पादनको चरणमा

१६ वर्षको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना उत्पादनको चरणमा

अशोज ८, २०८३
देशभर वर्षा जारी, आजदेखि झन् बढ्ने मौसमविद्को पूर्वानुमान

देशभर वर्षा जारी, आजदेखि झन् बढ्ने मौसमविद्को पूर्वानुमान

अशोज ८, २०८३
भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र

अशोज ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व