Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रोगबाट बच्न चाहनुहुन्छ ? यी ५ सुपरफुड खानुहोस्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ११, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

सबै जना कहिल्यै बिरामी नहोस् भन्ने चाहन्छन्। रोगले शरीर र दिमागलाई बिगार्छ। तर रोगबाट सधैँ मुक्त रहनु धेरै गाह्रो काम हो।

यदि हामीले यसका लागि राम्ररी प्रयास गर्‍यौँ भने हामी धेरै हदसम्म रोगहरूबाट बच्न सक्छौँ। वास्तवमा, हाम्रो शरीर रोगहरूबाट आफूलाई बचाउन सधैँ तयार हुन्छ। बाहिरी आक्रमण हुने बित्तिकै हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले आक्रमण गर्छ ।

हाम्रो शरीरमा प्रतिरक्षा प्रणाली धेरै तहहरूमा विकसित हुन्छ। यो प्रतिरक्षा प्रणालीले हामीलाई ब्याक्टेरिया, फङ्गस, भाइरस जस्ता रोग पैदा गर्ने सूक्ष्म जीवहरूबाट बचाउँछ। यी ५ सुपरफुडहरू प्रतिरक्षा प्रणाली बलियो बनाउन धेरै प्रभावकारी साबित हुन सक्छन्। यी खानेकुराको सेवन गरेमा धेरै रोगबाट बच्न सकिन्छ ।

अम्बा, मेवा र खरबुजा खानुहोस्

हेल्थलाइन अनुसार अम्बा, मेवा र खरबुजा रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै फाइदाजनक हुन्छ । जाडोमा अम्बा प्रशस्त मात्रामा पाइन्छ । यसलाई तपाईं बिहानको खाजाको रूपमा लिन सक्नुहुन्छ। मेवा र खरबुजा भिटामिन ए को प्राकृतिक स्रोत हो जसले शरीरलाई स्वस्थ राख्छ।

सिट्रस फलफूल

भिटामिन सी रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सबैभन्दा फाइदाजनक हुन्छ। भिटामिन सीले सङ्क्रमणसँग लड्न मद्दत गर्छ।

सिट्रस फलफूल अर्थात् मीठो र अमिलो फलफूलमा भिटामिन सी सबैभन्दा बढी हुन्छ । यसका लागि कागती, किवी, अमला, सुन्तला, मौसमी, मन्डारिन, ग्रेपफ्रुट, स्ट्रबेरी आदि फलफूल सेवन गर्नुपर्छ ।

पालक

हरियो तरकारीहरूमध्ये पालकमा सबैभन्दा बढी पोषक तत्त्व पाइन्छ। भिटामिन सी सहित धेरै आवश्यक पोषक तत्त्व पालकमा पाइन्छ। एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण पालकले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ ।

सक्खर

जाडोमा शरीरका लागि सक्खर समग्रमा राम्रो मानिन्छ । सक्खर खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । सक्खरमा पर्याप्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रक्तअल्पता हुनबाट बचाउँछ । शरीरमा पर्याप्त रगत भएमा अक्सिजनको कमी हुँदैन।

लसुन र अदुवा

लसुन र अदुवाको औषधीय गुणको बारेमा सबैलाई थाहा छ । आयुर्वेदमा शताब्दीयौँदेखि लसुन र अदुवा धेरै रोगको उपचारमा प्रयोग हुँदै आएको छ। लसुनको सेवनले रक्तचाप नियन्त्रणमा राख्छ । लसुनमा पाइने सल्फरले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अशोज ८, २०८३
रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारी वर्षालाई ध्यान दिँदै सरकारको सतर्कता अपनाउन आग्रह

भारी वर्षालाई ध्यान दिँदै सरकारको सतर्कता अपनाउन आग्रह

अशोज ८, २०८३
भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अशोज ८, २०८३
भारी वर्षाको पूर्वानुमानपछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह

भारी वर्षाको पूर्वानुमानपछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह

अशोज ८, २०८३
१६ वर्षको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना उत्पादनको चरणमा

१६ वर्षको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना उत्पादनको चरणमा

अशोज ८, २०८३
देशभर वर्षा जारी, आजदेखि झन् बढ्ने मौसमविद्को पूर्वानुमान

देशभर वर्षा जारी, आजदेखि झन् बढ्ने मौसमविद्को पूर्वानुमान

अशोज ८, २०८३
भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र

अशोज ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व