Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा पुन: अरुण भट्ट 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ८, २०८१
प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा पुन: अरुण भट्ट 
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा पुन: अरुण प्रसाद भट्ट निर्वाचित भएका छन् । मङ्गलबार प्रेस सेन्टर नेपाल कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत निर्वाचित भएका हुन् ।
दोस्रो पटक पत्रकार भट्टको काँधमा प्रेस सेन्टर जिल्लाको नेतृत्व आएको छ ।

उपाध्यक्षद्वय धर्मराज कठायत, भास्कर केसी, सचिव हेमा भट्ट सह सचिवद्वय बीरसिह ऐर, खडक कोली, कोषाध्यक्ष डम्बर भट्ट लगायतका १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । प्रेस सेन्टर जिल्ला सल्लाहकारमा युवा पत्रकार डिल्लीराज पन्तको अध्यक्षतामा धुव्रराज अवस्थी, राजेन्द्र विष्ट, विकास सिंह महता, डीएस धामी रहेका छन् ।

कञ्चनपुरका युवा सक्रिय पत्रकार पुष्कर भट्ट प्रेस सेन्टरमा समाहित भएका छन् । यस अघि स्वतन्त्र पत्रकार रहेका पत्रकार भट्ट अहिले प्रेस सेन्टरमा समाहित भएका हुन् । माउन्टेन टेलिभिजनका समाचारदाता समेत रहेका भट्ट अहिले सेन्टरमा आएका छन् । पत्रकार भट्टले पत्रकारको हकहितका लागि सेन्टरले भूमिका निर्वाह गरेको भन्दै सेन्टरमा आएको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष एवम सुप प्रदेशका इन्चार्ज राम सिहं ठगुन्नाले निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिएका छन् । कार्यक्रममा राष्ट्रिय भूमि आयोग कञ्चनपुरका निवर्तमान अध्यक्ष देवेन्द्र ढुङ्गाना, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव राजेन्द्र प्रसाद अवस्थी, केन्द्रीय सदस्य मदनराज जोशी, प्रदेश सचिव मोहन विष्टले शुभकामना मन्तव्य राखेका थिए ।

प्रेस सेन्टर नेपाल कञ्चनपुरका निवर्तमान सचिव भास्कर केसीले सञ्चालन गरेको कार्यक्रममा सेन्टरका उपाध्यक्ष धर्मराज कठायतले शुभकामना मन्तव्य राखेको थिए । कार्यक्रममा प्रेस सेन्टर नेपाल कञ्चनपुर, सुप प्रदेश एवम् केन्द्रीय समितिका पदाधिकारी सदस्य एव पत्रकारको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मनसुन पूर्वतयारी कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन

मनसुन पूर्वतयारी कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन

असार ११, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनचाँदीको भाउ लगातार घट्दै, आज पनि गिरावट

असार ११, २०८३
मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

असार ११, २०८३
सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

असार ११, २०८३
ट्राफिक प्रहरीलाई ‘ह्यान्डसेक’ होइन, नमस्कार गर्न निर्देशन

ट्राफिक प्रहरीलाई ‘ह्यान्डसेक’ होइन, नमस्कार गर्न निर्देशन

असार ११, २०८३
वन, वन्यजन्तु र वातावरण व्यवस्थापनमा चुनौती बढ्दो, सरोकारवालाको चिन्ता

वन, वन्यजन्तु र वातावरण व्यवस्थापनमा चुनौती बढ्दो, सरोकारवालाको चिन्ता

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व