Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जाडोयाममा हिटर प्रयोग गर्दा के–कस्ता कुरामा ध्यान दिने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ पुष २२, सोमबार १८:०६
जाडोयाममा हिटर प्रयोग गर्दा के–कस्ता कुरामा ध्यान दिने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देशभर चिसो बढेको छ । चिसो बढेसँगै विद्युतीय हिटर प्रयोग गर्नेको संख्या पनि बढ्छ ।

चिसो महिनामा कोठालाई न्यानो बनाउन, आफूलाई तातो बनाउन दाउरा बाल्ने, हिटर राख्ने गर्छौं, एसी लगाउने, कोइला बाल्ने, दाउरा बाल्ने, झ्याल ढोका थुन्ने गरी कोठालाई न्यानो बनाउने गरिन्छ । तर यी सामाग्री प्रयोग गर्दा ध्यान दिन नसकेमा अप्रिय घटना पनि हुन सक्छ । यस्ता सामाग्री प्रयोग गर्दा कन्सल्टेन्ट फिजिसियन डा. रोशन कुमार झाका यस्ता छन् सुझावः

– जहाँ हावाको आवातजावत छैन, त्यहाँ आगो बाल्नु हुँदैन वा कुनै पनि किसिमको फ्युल बाल्नु हुँदैन । हिटर, फ्युल बाल्ने, आगो बाल्ने राम्रोसँग हावा पास हुने कोठा हुनुपर्छ ।

– कतिपयले बन्द कोठामा हिटर बाल्छन् । तर त्यो राम्रो होइन । घरभित्र कोइला, आगो, हिटर सकेसम्म प्रयोग नगर्ने, प्रयोग गर्नै परेमा भेन्टिलेटर भएको हुनुपर्‍यो । हावाको आवतजावत हुनुपर्‍यो ।

– इलेक्ट्रिक हिटर बाल्ने भए भाँडामा पानी पनि राख्नुपर्छ ।

– गिजर प्रयोग गर्नुपरेमा हावा आवतजावत हुनुपर्छ । यदि कुनै किसिमको गन्ध आउँछ भने तुरुन्त झ्याल ढोका खोल्नु पर्छ । तुरुन्त गिजरलाई बन्द गर्नुपर्छ र त्यहाँ बस्नु हुँदैन ।

– घरको बाथरुममा कसैले ग्याँस गिजर प्रयोग गरिरहेको छ भने बाहिर कोही मान्छे सचेत भएर बस्नु पर्दछ ।

 

रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८१ पुष २२, सोमबार १८:०६
मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन
स्वास्थ्य

मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन

२०८१ पुष २२, सोमबार १८:०६
स्वास्थ्य सेवा सुचारू राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य

आइतबार र शनिवार सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

२०८१ पुष २२, सोमबार १८:०६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८१ पुष २२, सोमबार १८:०६
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८१ पुष २२, सोमबार १८:०६
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८१ पुष २२, सोमबार १८:०६
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८१ पुष २२, सोमबार १८:०६
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८१ पुष २२, सोमबार १८:०६
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८१ पुष २२, सोमबार १८:०६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व