Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ईन्द्रेणी कृषी सहकारी संस्था लिमिटेडको १३ औ वार्षीक साधारण सभा सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २०, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दिपक नाथ, कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका ९ मा रहेको श्री ईन्द्रेणी कृषी सहकारी संस्था लिमिटेडको १३ औ वार्षीक साधारण सभा सम्पन्न भएको छ । श्री उदयदेव मावि सुन्दरपुरको प्राङगणमा शनिवार एक भब्य कार्यक्रमको आयोजना गर्दै संस्थाले आफनो १३ औ वार्षीक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा सुदूरपश्चिमका पूर्व सामाजिक विकास मन्त्री लालबहादुर खडका प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष शिवराज भट्टले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् पूर्व सामाजिक विकास मन्त्री लालबहादुर खडकाले आफु पनि विगतको दिनमा यसको सदस्य भएको र सहकारी अभियानमा सुरुवात देखी नै लागेको बताउनुभएको छ । साथै सहकारीहरूलाई व्यवस्थित गर्ने यसको क्षमता विकास गर्नमा पनि आफ्नो ठुलो भुमिका रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘आफुसंगको भएको बचतलाई निरन्तरता दिने र रिण लगेपछि समयमा बुझाउने र केही उद्यम गरेर देखायो भने आफनै देशमा स्वरोजगार गर्न सकिन्छ। यो सहकारीले पनि कृषीको क्षेत्रमा उदाहरणिय कार्य गरेको र यहाँका किसानहरुलाई आवस्यक पर्ने मल विँउ औजारहरु पनि सहुलियत दरमा वितरण गरेर महत्वपूर्ण कार्य गरिरहेको छ।’

त्यसैगरी संस्थाका अध्यक्ष शिवराज भट्टले आफुनो सहकारीमा अहिले संस्थामा १७ सय सदस्य रहेको र सबैले गर्दा अहिले आफुहरुले १३ औँ वर्षमा पुग्न सफल भएको बताउनु भएको छ । उहाँले आफनो स्थानिय स्तरमा रहेका किसानहरुलाई व्यवसायीक कृषी तर्फ उन्मुख गराउनु मुख उदेश्यका सहकारीले कार्य गरिरहेको गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘साथै किसानहरुको माग बमोजिम उनिहरुलाई आवस्यक पर्ने कृषी औजारहरु, मल विँउविजनहरु, केदकोट नगरपालिका, कृषी ज्ञान केन्द्र, विभिन्न संघसंसथाहरु संग समन्वय गरेर सहुलियत दररेटमा आधा रकममा उपलब्ध गराइरहेका छौं। हाम्रो उद्देश्य भनेको नै किशानहरूलाई व्यवसायीक कृषी तर्फ उन्मुख गराउनु हो।‘


कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको प्रस्तुती समेत गरिएका थिए। त्यसैगरी कार्यक्रममा चर्चित देउडा गायक एवम् राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाका अध्यक्ष लालबहादुर धामी (अछामी बड्डो) को समेत भव्य प्रस्तुति रहेको संस्थाका सञ्चालक समिति सदस्य प्रकाश कलौनीले जानकारी दिनुभएको छ।

संस्थाका सचिव पदम कुवँरले सञ्चालन गरेको उक्त कार्यक्रममा सहकारीलाई सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिलाई विभिन्न विधामा सम्मान गरिएको छ। त्यसैगरी एसइइको परिक्षामा उतकृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई सम्मान गरिएको संस्थाका सञ्चालक समिति सदस्य कलौनीले जानकारी दिनुभएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज
कन्चनपुर

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

साउन २४, २०८३
कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

साउन २४, २०८३
सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

साउन २४, २०८३
चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास भएन : रवि लामिछाने

चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास भएन : रवि लामिछाने

साउन २४, २०८३
विविधतामा एकता नेपालको पहिचान हो : राष्ट्रपति पौडेल

विविधतामा एकता नेपालको पहिचान हो : राष्ट्रपति पौडेल

साउन २४, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ तोलामा ४ हजार ८ सयले बढ्यो, तीन लाख नाघ्यो

साउन २४, २०८३
‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

साउन २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व