Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ४, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । हामीमध्ये धेरै जनामा बिहान उठ्ने बित्तिकै चिया पिउने बानी छ । कोही चियासँगै बिस्कुट खान्छन् । तर कसैलाई चाँहि चियासँग चुरोट नभइ हुँदैन ।

चियासँग चुरोट पिउने बानी सही र स्वस्थ हो त ? के तपाई पनि चिया पिउने क्रममा धूम्रपान गर्नुहुन्छ ? यो बानीले तपार्इंलाई हानी पुर्याउन सक्छ । चुरोट पिउनु राम्रो होइन । अझ चुरोट र चिया एक साथ सेवन गर्नु त झनै राम्रो बानी होइन । यो अत्यन्त हानिकारक हुन सक्छ । जाडो मौसममा घरको बार्दली, सडकको छेउमा उभिएर चिया पिउँदै चुरोट पिउनुहुन्छ भने सावधान ।

यस्ता छन् चियासँग चुरोट पिउँदाका हानीहरू

–यो बानीले स्वास्थ्यसम्बन्धी कयौँ समस्या गराउन सक्छ । चियाको घुट्कोसँगै चुरोट तान्दा तनाव, चिन्ता र थकानबाट मुक्ति मिल्छ भन्ने सोच्नुहुन्छ भने तपाईँ बिलकुल गलत हुनुहुन्छ । चिया पिउनु हानिकारक छैन, तर यसको साथमा चुरोट पिउनाले धेरै शारीरिक समस्याहरू निम्त्याउन सक्छ । यो मध्ये एउटा समस्या चाँहि कब्जियत हो ।

– चियामा पाइने क्याफिनले पाचन प्रणालीमा मिश्रित प्रभाव पार्न सक्छ । धेरै चिया पिउनुहुन्छ, यसले शरीरमा पानीको कमी हुन सक्छ । जसका कारण दिसा निकै टाइट हुन्छ र शौच गर्न समस्या हुन सक्छ । पेट राम्रोसँग सफा हुँदैन । क्याफिनले पिसाब नलीमा जलन गराउँछ ।

– पानीको अभावका कारण दिसाको स्थिरता र मार्ग प्रभावित हुन्छ । यसले कब्जियतको समस्या बढाउन सक्छ । ल्याक्टोज सहन नसक्ने व्यक्तिलाई पेट फुल्ने, कब्जियत जस्ता पाचन समस्याहरू हुन सक्छ ।

– ग्यास्ट्रोइंटेस्टाइनल (जीआई) मार्गमा पनि गम्भीर प्रभाव पर्न सक्छ । चुरोटमा पाइने निकोटिनको मात्राले स्नायु प्रणालीलाई उत्तेजित गर्छ । आन्द्राको गतिविधिलाई तीव्र बनाउन सक्छ । लगातारको धूम्रपानले आन्द्राको माइक्रोबायोटाको सन्तुलन गडबड हुन सक्छ ।

– यसको अतिरिक्त, निकोटिनले आन्द्रामा रक्त प्रवाह कम गर्छ । यसले आन्द्राको काम गर्ने क्षमता घट्छ । यी समस्याबाट बच्न चियाको सेवन घटाउनुपर्छ ।

– हरेक दिन ८ देखि १० गिलास पानी पिउनुहोस् । यसो गर्दा क्याफिनको प्रभावलाई कम गर्न सकिन्छ ।

– यदि तपाई धेरै चुरोट पिउनुहुन्छ भने आजैदेखि यो बानी घटाउँदै लैजानुहोस् । बिस्तारै धूम्रपान छाड्दै गएर यसलाई पूरै ठप्प पारिदिनुहोस् । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

अशोज ७, २०८३
१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

अशोज ७, २०८३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

अशोज ७, २०८३
ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह

ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह

अशोज ७, २०८३
कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अशोज ७, २०८३
वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व