Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएल खेल्न आइपुगे शिखर धवन, भने- हाम्रो आगमनले नेपाली खेलाडीलाई फाइदा हुन्छ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १५, २०८१
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवन काठमाडौं आइपुगेका छन्। आजदेखि सुरू भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनी कर्णाली याक्समा आबद्ध छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धनवलाई कर्णाली याक्सका मालिक झनक दत्त खनाललगातले स्वागत गरेका थिए। धवनले सञ्चारकर्मीसँग सबालजवाफ पनि गरे। उनले विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीलाई फाइदा पुग्ने बताए।

‘एनपीएल खेल्न विदेशी खेलाडीहरू आएका छन्। उनीहरूले आफ्नो एक्सपेरियन्स यहाँ सेयर गर्नेछन्। यसले नेपाली खेलाडीलाई पनि फाइदा पुग्छ। हाम्रो एक्सपेरियन्सले यहाँको क्रिकेट र स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा खेल्न सहयोग पुग्नेछ,’ उनले भने।

उनले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहँदै आए पनि आफू पहिलोपटक नेपाल आएको बताए। नेपालमा रहँदा पशुपतिनाथ मन्दिरको दर्शन गर्ने बताए। भ्याएसम्म हिमालको मज्जा पनि लिने उनको भनाइ छ।

उनले आइपीएल खेलेका सन्दीप लामिछानेबारे थाहा भए पनि अन्य खेलाडीको बारेमा त्यति जानकार नभएको बताए। ‘यहाँ खेल्न आएको छु। पक्कै पनि अन्य खेलाडीसँगको चिनजान र कुराकानी पनि हुने विश्वास लिएको छु,’ उनले भने।

उनले नेपालमा क्रिकेटको लोकप्रियता धेरै रहेको बताए। ‘खेलको टिकेट नै ‘सोल्ड आउट’ भएको थाहा पाएँ। यसले नेपालको क्रिकेट कति लोकप्रिय छ भनेर थाहा हुन्छ,’ उनले भने। उनले कर्णाली याक्सबाट मैदानमा उत्रिन आफू उत्साहित रहेको बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काठमाडौं गोर्खाजले टस जित्यो, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने
खेलकुद

काठमाडौं गोर्खाजले टस जित्यो, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

कार्तिक २७, २०८३
एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक
खेलकुद

एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

कार्तिक २७, २०८३
विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो
खेलकुद

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

१३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा

१३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा

कार्तिक २७, २०८३
काठमाडौं गोर्खाजले टस जित्यो, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

काठमाडौं गोर्खाजले टस जित्यो, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

कार्तिक २७, २०८३
महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेट

महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेट

कार्तिक २७, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

कार्तिक २७, २०८३
६ प्रदेशको आर्थिक गणनाको तथ्याङ्क प्रशोधन सम्पन्न

६ प्रदेशको आर्थिक गणनाको तथ्याङ्क प्रशोधन सम्पन्न

कार्तिक २७, २०८३
यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

कार्तिक २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व