Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ४, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

हामीमध्ये धेरैजसो बिहान उठ्ने बित्तिकै चिया पिउँछौँ । तर के तपाईँलाई बिहान उठ्नेबित्तिकै चियाको सट्टा एक गिलास पानी पिउनुको फाइदाहरू थाहा छ ? बिहान खाली पेटमा पानी पिउँदा शरीरलाई अनगिन्ती फाइदा पुग्छन् ।

स्वास्थ्य विज्ञहरूका अनुसार दिनको सुरुवात गर्न हाइड्रेटेड शरीर निकै राम्रो हुन्छ । यसका लागि उठ्ने बित्तिकै एक वा दुई गिलास पानी पिउनुपर्छ । यसले धेरै रोगसँग लड्न र रोक्न मद्दत गर्छ । आजको यस लेखमा हामीहरू खाली पेटमा पानी पिउनुका फाइदाहरूबारे कुराकानी गर्नेछौँ ।

१. शरीरलाई तुरुन्तै रि–हाइड्रेट गर्छ

हामी राति सुतेपछि लगभग आठ घण्टा निदाएर उठ्छौँ । रातभर हाम्रो शरीरका भित्री अङ्ग सुख्खा हुन्छ । यस्तोमा रि–हाइड्रेसनको लागि पानी पिउनु महत्त्वपूर्ण छ । चिकित्सकहरूका अनुसार बिहान उठेपछि एक वा दुई गिलास मनतातो, कागती वा सामान्य पानी पिउनुपर्छ ।

२. रोगहरूसँग लड्छ पानी

स्वस्थ शरीरको लागि हाइड्रेटेड रहनु महत्त्वपूर्ण छ । विशेष गरी बिहान उठ्नेबित्तिकै पानी पिउँदा यसले ग्यास्ट्रो, कलेजो र मिर्गौला सम्बन्धी रोगहरूको सम्भावनालाई कम गर्छ । बिहान खाली पेटमा पानी पिउनाले शरीरलाई डिटोक्सिफाई गर्न मद्दत गर्छ ।

३. मेटाबोलिज्मलाई स्वस्थ बनाउँछ

बिहान खाली पेटमा पानी पिउँदा, खानाका रुपमा हरेक दिन खाने कार्बाेहाइड्रेट र प्रोटिनलाई मेटाबोलाइज गर्छ र पूरै शरीरमा पुर्‍याउँछ । बिहान पर्याप्त मात्रामा पानी पिउनाले मेटाबोलिजम त बढ्छ नै तौल बढ्नबाट पनि बचाउँछ ।

४. छालालाई चम्किलो बनाउँछ

बिहान खाली पेटमा पर्याप्त पानी पिउनाले पनि तपाईंको सुन्दरता बढाउँछ । तपाईँको छाला चम्किलो हुन्छ र कपाल पनि चम्किलो हुन्छ । यसरी बिहान सेवन गरिने पानीले समयपूर्व चाउरी पर्नबाट जोगाउन सघाउँछ र शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अशोज ८, २०८३
रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

अशोज ८, २०८३
बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

अशोज ८, २०८३
सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

अशोज ८, २०८३
करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व