Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नव दुर्गा कालिका आधारभूत विद्यालयको वार्षिकोत्सव : शैक्षिक गुणस्तर वृद्धिमा जोड

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन १८, २०८०
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर ‍- कञ्चनपुरको भीमदत्त नगरपालिका उत्तरी भेगमा रहेको एक सामुदायिक विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरमा रहेको नव दुर्गा कालिका आधारभूत विद्यालयले २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नर बहादुर धामीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि निरन्तर जारी रहेको बताए ।

No description available.

प्रअ धामीले न्यूनतम स्रोत साधन अभावका बिचपनि विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गरिरहेको बताए । प्रअ धामीले आगामी दिनमा समेत शैक्षिक स्तर वृद्धि गर्दै जाने प्रतिबद्धता जाहेर गरेका छन । प्रअ धामीले सामुदायिक विद्यालयको वृद्धि विकासका लागि सरोकारवाला निकायले चासो दिनुपर्नेमा आग्रह गरेका छन । विद्यालयका सहायक प्रधानाध्यापक द्रौपदी भट्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक स्तर वृद्धिमा जोड दिइन । शिक्षिका कुमारी अम्बिका जोशीले स्वागत मन्तव्य राखेका थिए । 

No description available.
उत्कृष्ट विद्यार्थीलाई सम्मान सहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुप प्रदेशका निवर्तमान आर्थिक मामिलामन्त्री एव सुप प्रदेश सभा सदस्य प्रकाश बहादुर रावलले विद्यालयको वृद्धि विकासका लागि विगतमा पनि गरेको र भावी दिनमा गर्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र सुनारको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका व्यक्तित्व, अभिभावक, विद्यार्थी, शिक्षक सहित स्थानीयको सहभागिता रहेको थियो । 

No description available.

No description available.

 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व