Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रम २०८० सुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन १४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरमा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरको आयोजनामा जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रम २०८० सुरु भएको छ। सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका ८ भम्केनी धाममा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरले एक कार्यक्रमको आयोजना गर्दै जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रम २०८० सुरुवात गरेको हो।

No description available.

उक्त कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल जिल्ला कार्यसमितिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द सिंह बिष्टको प्रमुख आतिथ्य रहेको थियो भने राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल भीमदत्तका नगर संयोजक जयानन्द बडुको सभापतित्व रहेको थियो।

No description available.

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले समाज र परिवारमा वृद्ध वृद्धाका परिवारलाई जनचेतना फैलाउने उद्देश्यले जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए। त्यसैगरी नगर संयोजक जयानन्द बडुले उक्त कार्यक्रम जिल्लाका विभिन्न पालिकामा गएर सञ्चालन गरिने बताए। उनले भने ‘हामि यो जनचेतनामूलक कार्यक्रम लगभग कञ्चनपुरका सबै पालिकामा गर्नेछौँ र यसको मुख्य उद्देश्य समाज र परिवारमा जनचेतना फैलाउने रहेको छ।’

No description available.

जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रमका प्रशिक्षक बिरेन्द्र सिह साउदले ज्येष्ठ नागरिकको भूमिका र उत्तरदायित्व. ज्येष्ठ नागरिकको परिवार भित्र मात्रै नभएर समाजमा रहेको महत्वपूर्ण भूमिका, ज्येष्ठ नागरिकका छोराबुहारी, नातिनातिना प्रतिको उत्तरदायित्व लगायतका विषयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने बताए। भम्केनी धाम मूल समितिका महासचिव करन भट्टले सञ्चालन गरेको उक्त कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपालका क्षेत्रिय सदस्य पदम बहादुर बमले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा विभिन्न कार्यक्रमहरूमा महत्वपूर्ण योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ।

No description available.

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व