Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भारत आवत जावत गर्दा हुने समस्या समाधानका लागी सरोकारवाला निकायसंग अन्तरक्रिया

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन ११, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेपाल भारत सीमामा हुने विविध समस्याको समाधानका लागी दुई देशका व्यवसायी तथा सुरक्षा निकायका पदाधिकारी बिच छलफल गरिएको छ ।  कञ्चनपुरको नेपाल भारत सिमानाका गड्डाचौकी बाट भारत आवत जावत गर्दा हुने  विविध समस्या समाधानका लागी नेपाल भारत मैत्री संघको आयोजनामा दुई देशका  व्यवसायी तथा सुरक्षा निकायका पदाधिकारी बिच शुक्रबार गड्डाचौकीमा छलफल तथा सहजिकरण अन्तरक्रिया गरिएको हो।


आँउदै गरेको पूर्णगिरि मेलालाई समेत मध्यनजर गर्दै दुईदेशको सीमामा आवत जावतमा सहजता, सवारी साधन तथा व्यापार व्यवसायमा सहजिकरण तथा अन्य विविध विषयमा छलफल तथा अन्तरकृया गरिएको हो ।उक्त नाकामा आवत जावत गर्दा विविध समस्या देखिएको कारण उक्त समस्या समाधान गर्दै सहज आवत जावतका लागी पहल गर्ने उद्देश्यका साथ अन्तरकृया कार्यक्रम आयोजना गरिएको नेपाल भारत मैत्री संघका अध्यक्ष कृष्ण प्रसाद पाठकले बताए।
साथै उनले दुवै देशका नागरिकलाई आवतजावतमा समस्या नहोस् र यातायातका साधनहरू समेत सहज आवतजावत होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।


यसै गरि बनबासा व्यापार मण्डलका नवनिर्वाचित अध्यक्ष भरत सिह भण्डारीले नेपाल भारत बिच वर्षौ देखिको सम्बन्ध रहेको हुँदा मित्रवत व्यवहार हुनु पर्ने बताउँदै यसका लागी पहल भइरहेको बताए। साथै उनले छिट्टै कञ्चनपुर उद्योग वाणिज्य संघ सँग सिमानामा हुने समस्या र व्यापार व्यवसायको प्रवर्द्धनका लागी बैठक आयोजना हुने र कसरी सहजरूपमा व्यवसाय प्रवर्द्धन गर्न सकिन्छ यसबारे पहल गरिने बताए। 


छलफल पश्चात दुवै देशका सुरक्षा निकायका प्रतिनिधिले सीमामा सहज आवतजावतका लागी वातावरण बनाउने प्रतिवद्धता गरेका छन । कार्यक्रममा बनवासा नाकाका एसएसबीका प्रमुख, टनकपुर प्रहरी प्रमुख,  सशस्त्र प्रहरीका नायब उपरीक्षक, लगायतका दुवै देशका सुरक्षा निकायका पदाधिकारी , बनवाशा व्यापार मण्डलका तथा तथा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सहित अन्य पदाधिकारी, दुवै देशका यातायात व्यवसायी, उद्योगी व्यापारी लगायतको उपस्थिति रहेको थियो । 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व