Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधारा चाँदनीका युवा गजेन्द्र भट्टले सुरु गरे एलइडी बल्बको उत्पादन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ११, २०८०
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ३ शान्ति टोलका एक युवाले एलइडी बल्बको उत्पादन सुरु गरेका छन् । बजारमा पाइने हरेक प्रकारका एलइडी बल्बहरू अब दोधारा चाँदनी नगरपालिकमा उत्पादन र बिक्री वितरण हुने भएका हुन् । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख किशोर कुमार लिम्बुले उक्त कम्पनीको उद्घाटन गरेका छन् । दोधारा चाँदनी नगरपालिका ३ का स्थानीय इलेक्ट्रिक इलेक्ट्रोनिक ओभरसियर गजेन्द्र भट्टले एलइडी बल्बमा लाग्ने सबै पार्टपुर्जाहरू खरिद गरेर ल्याएर सबै बल्बहरू आफै निर्माण गरेर काम गरिरहेको बताएका छन्।

No description available.

जीवी आइडियल ग्रुप नामक कम्पनीको स्थापना गरी ७ जनालाई स्वरोजगार समेत प्रदान गरेको उनले बताए । आफूले इलेक्ट्रिक इलेक्ट्रोनिक ओभरसियरको अध्ययन गरि सकेपछि आफैले केही गर्नुपर्छ भन्ने सोचका साथमा आफ्नै कम्पनी खोलेर स्थानीयलाई रोजगार दिँदै काम गरिरहेको उनले भने, अहिले आफ्नो उत्पादनलाई सुदूरपश्चिमका नौ वटा जिल्ला र काठमाण्डौसम्म पनि माग भइरहेको छ , साथै अब निकट भविष्यमा आफ्नो उत्पादनले पुरै नेपाल भरीमा सेवा दिने लक्ष्यको साथमा काम भइरहेको उनले बताए ।

No description available.

यो ग्रुप निर्माण गरेको ३ वर्ष भएपनि आफ्नो उत्पादनको काम र बजारमा माग अनुसार विश्वसनियता पनि बढ्दै गएपछि अहिले आएर यसको विधि पूर्वक उद्घाटन गरिएको उनले बताए । बल्बलाई चाहिने सामग्रीहरू भारत र चिनबाट ल्याउने गरेको ग्रुपका म्यानेजिङ डाइरेक्टर बलदेव भट्टले बताए । आर्थिक संकट भएको अवस्थामा पनि बजारमा उत्पादन दिँदै जाँदा गुणस्तरमा राम्रो भएपछि अहिले सहज भएको उनले बताए ।

No description available.

आफ्नो वडामा सुरुवातमा उत्पादन गरेका बल्बहरूको परिक्षण गरिएको भएपनि अहिले उत्पादनले राम्रो बजारीकरण गरिरहेको म्यानेजिङ डाइरेक्टर बलदेव भट्टले बताए । बजारमा पनि प्रतिष्पर्धा पनि बढी रहेको अवस्थामा आफूहरूले पनि दुई प्रकारको बल्बहरू बजारमा ल्याएको र जसले गर्दा सस्तो पनि र महँगो पनि बिक्री वितरण भइरहेको उनले बताए ।

No description available.

यस्तो आफ्नो भनाई राख्दै नगर प्रमुख किशोर कुमार लिम्बुले आफू कामदार हुनु भन्दा अरुलाई काममा लगाएर व्यापार गर्नु नै उत्तम भएको बताए । स्थानीय स्तरमा खोलिएको यो जीवी आइडियल ग्रुपले स्थानीय स्तरमा आफ्नो उत्पादनलाई पनि खपत गरिरहेको छ भने स्थानीय युवाहरूलाई पनि रोजगारको सिर्जना गरेर काम दिइरहेको प्रति आफूलाई खुसी लागेको बताए ।

No description available.

साथै अहिले यही ग्रुपले वडामा चाहिने सडक विजुलीको पनि व्यवस्था गर्नका लागी मैले वडा अध्यक्षहरूलाई यो ग्रुपलाई सहयोग गर्न आग्रह गर्ने बताए । साथै यो गौरवको विषय रहेको अवस्थामा आँउदो दिनमा पालिकाले पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

No description available.

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व