Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अरनिको  इंग्लिस सेकेन्डरी स्कुलको २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन १०, २०८०
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका ३ भम्कामा रहेको श्री अरनिको  इंग्लिस सेकेन्डरी स्कुलको २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। बिहिबार सम्पन्न उक्त कार्यक्रममा वेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितका अध्यक्ष एवम् वेदकोट ३ का वडा अध्यक्ष मोहन गुर्धामीको सभापतित्व रहेको थियो।

No description available.
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नगर उपप्रमुख जोशीले विद्यालयले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विद्यालयलाई नगरबाट हुने हरेक सम्भव सहयोग गर्ने प्रतिवद्धता गरेकी छन्। 

No description available.

त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक देवराज जोशीले विद्यालय र विद्यार्थीको समग्र विकासमा अहोरात्र खटिएको बताए। उनले भने ‘हामी हाम्रो विद्यालय र विद्यालयमा पढ्ने विद्यार्थीको समग्र विकासका लागि अहोरात्र खटिएका छौँ।’ विद्यार्थी परीक्षामा उत्तीर्ण मात्र हैन समाजमा दक्ष जनशक्तिका रुपमा प्रस्तुत गर्ने उद्देश्य विद्यालयले लिएको उनको भनाई रहेको छ। साथै गतवर्षको एसइइ परीक्षामा विद्यालयले शतप्रतिशत नतिजा निकालेको समेत उनले बताए।

No description available.

विद्यालयका शिक्षक पुष्पराज जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वासुदेव रोश्याराले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।  कार्यक्रमको सुरुवातमा मार्चपासको समेत आयोजनाका साथै विद्यालयका विद्यार्थीहरूले स्वस्तिक चिन्ह समेत निर्माण गरेका थिए।

No description available.

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत गरिएका थिए भने विद्यालयले सञ्चालन गरेका विभिन्न अतिरिक्त क्रियाकलाप तथा परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको छ। 

No description available.

वेदकोट ४ का अध्यक्ष नरेन्द्र बहादुर बोहरा, एनप्याब्सन कञ्चनपुरका अध्यक्ष झंकर राज जोशी र प्याब्सन कञ्चनपुरका सचिव राकेश बहादुर चन्दको विशिष्ट आतिथ्य रहेको उक्त कार्यक्रममा विद्यार्थी शिक्षक, कर्मचारी, अभिभावक, जनप्रतिनिधि, पत्रकार लगायतको भव्य उपस्थिति रहेको थियो।

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व