Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर,१२ भदौ । कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा महेन्द्रनगर बजारको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ । संघले व्यवसायीहरुलाई करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने, नाकामा व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने तथा महेन्द्रनगर बजारको बन्द हुने समयसीमा बढाउन पहल गर्ने निर्णय गरेको छ ।

संघको बिहिबार बसेको बैठकले हाल राति १० बजे नै बन्द हुँदै आएको महेन्द्रनगर बजारको समयसीमा बढाउन सम्बन्धित निकायसँग समन्वय र पहल गर्ने निर्णय गरेको संघमा महासचिव राहुल भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार भीमदत्त नगरपालिकासँगको सहकार्यमा महेन्द्रनगर बजारको सौन्दर्यीकरण तथा बजारलाई थप व्यवस्थित बनाउने योजना रहेकोे छ । बजार क्षेत्रमा रहेका सार्वजनिक शौचालयलाई सञ्चालनमा ल्याउनुका साथै बजारलाई व्यवस्थीत गरी व्यवसाय प्रवद्र्धन र बजार व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने संघले जनाएको छ । संघले जिल्लाका अन्य स्थानीय तहहरुसंग पनि सहकार्य गर्ने जनाएको छ ।

त्यसैगरी संघले कोसेली घर सञ्चालनका लागि उद्योग उपाध्यक्ष तेजबहादुर चन्दलाई संयोजक तोकेको छ । स्थानीय उत्पादन तथा हस्तकलाका सामग्रीको प्रवद्र्धन र बजारीकरणमा कोसेली घरलाई प्रभावकारी बनाउने लक्ष्य संघले लिएको महासचिव भट्टको भनाई छ । त्यस्तै महिला उद्यम विकास समितिको संयोजकमा संघका सदस्य सरिता भण्डारीलाई जिम्मेवारी दिइएको छ ।

संघले करदाता शिक्षा कार्यक्रममार्फत व्यवसायीलाई करसम्बन्धी जानकारी तथा दायित्वबारे सचेत गराउने, नाकामा हुने व्यावसायिक समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने जनाएको छ । बजार सौन्दर्यीकरण, सार्वजनिक शौचालय सञ्चालन, बजारको समयसीमा विस्तार तथा महिला उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमले महेन्द्रनगरको व्यापारिक वातावरण थप व्यवस्थित र व्यवसायमैत्री बन्ने अपेक्षा गरिएको छ । संघले व्यवसायिको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । वाणिज्य संघले आफ्ना सदस्यको दुई लाखको दुर्घटना बीमा समेत गरेको छ । व्यवसायिक हितसंगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु समेत संघले गर्दै आएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा
फ्ल्यास हेडिङ

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित
कृषि

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा
फ्ल्यास हेडिङ

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व