Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मेलौलीका वडा अध्यक्ष नेगीद्वारा भलिबलका राष्ट्रिय खेलाडीद्वय निरुता र आयुष्मालाई आर्थिक सहयोग

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ १५, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश बैतडीको मेलौली नगरपालिकाका एक जनप्रतिनिधीले राष्ट्रिय भलिबल खेलाडीद्वयलाई आर्थिक सहयोग गरेका छन् । मेलौली नगरपालिका १ का वडा अध्यक्ष शरद सिह नेगीले राष्ट्रिय भलिबल खेलाडीद्वय निरुता ठगुन्ना र आयुष्मा पुन (मगर) लाई आर्थिक सहयोग गरेका हुन् ।

आइतबारदेखि कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा संचालन भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा वडाध्यक्ष नेगीले राष्ट्रिय भलिबल खेलाडीद्वय निरुता ठगुन्ना र आयुष्मा पुन (मगर) लाई आर्थिक सहयोग गरेको बेलौरी नगरपालिका जनप्रतिनिधीले बताएका छन ।

मेलौली नगरपालिका वडा सदस्य एव खेलप्रेमी युवा प्रेम बहादुर चन्दले वडाध्यक्ष नेगीले आफ्नो व्यक्तिगत तर्फबाट राष्ट्रिय भलिबल खेलाडीद्वय ठगुन्ना र पुन मगरलाई नगद आर्थिक सहयोग गरेको बताए ।

सोमबार एक कार्यक्रमका विच वडाध्यक्ष नेगीले जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टलाई उक्त रकम हस्तान्तरण गरेका छन । मेलौली नगरपालिका १का वडाध्यक्ष शरद सिह नेगीले नेपालको राष्ट्रिय खेल भलिबलका खेलाडीलाई जनप्रतिनिधीका नाताले सक्दो सहयोग गरेको बताए ।

जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टले भलिबलकी राष्ट्रिय खेलाडी आयुष्माको कलेजो प्रत्यारोपण गर्न उपचारका लागि वडाध्यक्ष नेगीले तीन हजार १ सय र अर्की राष्ट्रिय भलिबलकै खेलाडी निरुतालाई पल्सर अवार्डमा विजयी गराउन २ हजार १सय रुपैया सहयोग गरेको बताए । ‘आयुष्माको उपचारका लागि र निरुतालाई पल्सर अवार्ड जिताउन भेटिङ्गमा सहयोगका लागि वडा अध्यक्ष नेगीले सहयोग गरेका छन, ‘सचिव विष्टले भने, ‘यो प्रतियोगिता भलिबलकै खेलाडीको बृद्धि विकासमा समेत सदुपयोग गछौँ ।’

सुदूरपश्चिम दार्चुलाकी निरुतालाई अत्यधिक मत दिएर जिताउन समेत भलिबल संघले प्रतियोगिता क्षेत्रमा ब्यानर राखेर अपिल गरेको छ । आईतबारदेखि शुरु भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताले कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा रौनक छाएको छ ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग
कला/संस्कृति

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग

अशोज २१, २०८३
संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
फ्ल्यास हेडिङ

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

अशोज ५, २०८३
भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड
फ्ल्यास

भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

अशोज ३०, २०८३
चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि

चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि

अशोज ३०, २०८३
सात दशक पुरानो प्रहरी ऐन प्रतिस्थापन गर्दै नयाँ विधेयक ल्याउने सरकारको तयारी

सात दशक पुरानो प्रहरी ऐन प्रतिस्थापन गर्दै नयाँ विधेयक ल्याउने सरकारको तयारी

अशोज ३०, २०८३
इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

अशोज ३०, २०८३
भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

अशोज ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व