Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जिल्ला समन्वय समिति कञ्चनपुरद्वारा ‘कञ्चन दर्पण’ विमोचन

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ २, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरद्वारा प्रकाशित ‘कञ्चन दर्पण’ पत्रिकाको विमोचन गरिएको छ। शनिबार जिल्ला समन्वय समितिको हलमा आयोजित एक कार्यक्रमका बिच वार्षिक रुपमा प्रकाशित हुने उक्त पत्रिकाको प्रथम संस्करणको विमोचन गरिएको हो ।
No description available.
कार्यक्रममा प्रमुख अतिथी नेपाली काग्रेसका प्रमुख सचेतक, तथा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकको प्रमुख आतिथ्य रहेका थियो । विशिष्ट अतिथीमा प्रदेश सभा सदस्य बेल बहादुर राना, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, विभिन्न नगरपालिका नगर प्रमुख तथा उप–प्रमुख रहेका थिए । कार्यक्रम सञ्चालन निमित्त कार्यालय प्रमुख पदम राज जोशीले गर्नु भएको थियो ।
कार्यक्रमका सभाध्यक्ष एवम् जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले कञ्चनपुर जिल्लाको संक्षिप्‍त विवरण, जिल्ला समन्वय समितिको संक्षिप्‍त परिचय, जिल्लास्थित विभिन्न स्थानीय तहहरूको संक्षिप्‍त वस्तुगत विवरण र जिल्ला समन्वय समितिबाट भएका काम कारवाहीको विवरण समावेश गरी पुस्तक प्रकाशन गरिएको बताए। उनले भने ‘कञ्चनपुर जिल्लाको समग्र परिचय दिनका लागी यो केवल एउटा सानो प्रयास हो । यो पुस्तक आफैमा पूर्ण छैन् हामिले एउटा प्रयास गरेको यसमा थुप्रै त्रुटिहरू हुन् सक्छन्, हामी ति त्रुटिहरू आगामी संस्करणमा सुधारेर यहाँ समक्ष प्रस्तुत गर्ने छौँ।’ साथै पुस्तकमा कञ्चनपुरको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवम् पर्यटकीयस्थलका बारेमा समेत जानकारी प्राप्त हुने उनको भनाइ छ ।
प्रमुख अतिथि लेखकले पुस्तक पढेर कञ्चनपुरको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवम् पर्यटकीयस्थलका बारेमा जानकारी प्राप्त हुने विश्वास व्यक्त गरे।  कार्यक्रममा बोल्दै वेदकोटका नगर प्रमुख भोजराज बोहराले कञ्चनपुरको सम्पूर्ण इतिहास एउटै किताबमा समेटेर प्रस्तुत गरेको भन्दै जिल्ला समन्वय समिति कञ्चनपुर प्रति आभार व्यक्त गरे। साथै उनले कञ्चनपुरको बारेमा जान्न चाहनेका लागी पुस्तकले सहयोग गर्ने बताए।  पुस्तकमा जिल्ला जिल्ला समन्वय समितिबाट सम्पादित क्रियाकलापका तस्बिरहरू समेत राखिएका छन् ।
प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

भदौ ९, २०८३
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

भदौ ९, २०८३
संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

भदौ ९, २०८३
लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व