Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त ११ का वडा अध्यक्ष थापाद्वारा कैदीबन्दीलाई पुस्तक र खेल सामाग्री वितरण 

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २९, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको एक जनप्रतिनिधि (वडा अध्यक्ष) ले कैदीबन्दीलाई पुस्तक र खेलकुद सामाग्री वितरण गरेका छन । भीमदत्त नगरपालिका ११ का अध्यक्ष प्रकाश थापाले कैदीबन्दीहरूका लागी पुस्तक र खेल सामग्री हस्तान्तरण गरेका हुन । वडाध्यक्ष अध्यक्ष थापाले आइतबार एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका कैदीबन्दीका लागि पुस्तक एवम् खेल सामग्री वितरण गरेको प्रहरीले जनाएको छ ।

No description available.

वडाध्यक्ष थापाले विभिन्न मुद्दामा रहेका थुनामा रहेका कैदीबन्दीको सकारात्मक सोचको विकास गर्ने उद्देश्यले पुस्तक वितरण गरेको हुन । भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले विभिन्न २९ प्रकारका पुस्तक कैदीबन्दीका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापालाई हस्तान्तरण गरेका छन । जिल्ला प्रहरी कार्यालयमार्फत ती पुस्तकहरू जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेका र जिल्ला कारागारका पढ्न इच्छुक कैदीबन्दीहरूलाई दिइने बताइएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले चालेको कदमको प्रशंसा गर्दै हिरासतमा रहेका बेला सकारात्मक सोच विकास गर्ने पुस्तकहरू पढी सुध्रन सहयोग हुने र समय व्यतीत गर्न पुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन । सामाग्री हस्तान्तरण गर्ने मौका मिलेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे। साथै प्रहरी उपरीक्षक थापाले सोमबारदेखि थुनामा रहेका कैदीहरूका लागि योग कक्षा समेत सञ्चालन हुने बताएका छन । 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

भदौ ९, २०८३
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

भदौ ९, २०८३
संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

भदौ ९, २०८३
लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व