Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पूर्व खानेपानीमन्त्री मगरले खानेपानीमन्त्री यादवलाई भनिन, ‘कञ्चनपुरका खानेपानीका सबै योजनामा बजेटको कमि हुन नदिनु’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २६, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । पूर्व खानेपानीमन्त्री बिना मगर र वर्तमान खानेपानीमन्त्री महेन्द्र यादवविच भेटवार्ता भएको छ । मंगलबार पुर्व खानेपानीमन्त्री मगर र बहालवाला खानेपानीमन्त्री यादवविच मन्त्रालयमै भेटवार्ता भएको हो ।

तीन बर्ष अघि निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित एव खानेपानीमन्त्रीको जिम्मेबारीमा रहेकी बिना मगरले आफ्नो कार्यकालमा कञ्चनपुरमा शुरुवात भएका खानेपानीका कुनैपनि योजनामा बजेटको कमि नहुन नदिन र अधुरा योजना संचालनका लागि मन्त्री यादवको ध्यानाकर्षण गराएकी छिन ।

नेकपा माअ‍ोवादी केन्द्रकी नेतृ समेत रहेकी पुर्व खानेपानीमन्त्री मगरले गम्भिर भएर आफुले आफ्नो निर्वाचन क्षेत्र, जिल्ला एव प्रदेशमा खानेपानीका योजना हालेको उक्त योजना मध्ये केही सम्पन्न भएका केही हुन बाँकी रहेका र केही अधुरा हुँदा उक्त सबै योजनामा आवश्यक बजेट हालेर खानेपानीको योजनालाई पुर्णता दिन आग्रह गरेकी छिन ।

पुर्वखानेपानीमन्त्रीका स्वकीय सचिव एव नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक तिमिल्सेनाले निर्वाचन क्षेत्रका खानेपानीका योजना पुर्ण अघि बढाउन र पुनर्वास नपा ६ मा रहेको त्रिभुवनबस्ती, बेलौरी नपा ४ श्रीपुरमा रहेको खानेपानी उपभोक्ता समितिलाई नेपाल खानेपानी संस्थानले पुर्ण पुर्णमा संचालन गर्नेगरी बजेट विनियोजन गर्न समेत माग गरेको बताए ।

पुर्वमन्त्री मगरले राखेको प्रस्ताव मागप्रति खानेपानीमन्त्री महेन्द्र यादवले आफुले कञ्चनपुर सहित देशैभरी रहेका अधुरा खानेपानीका योजना संचालनमा जोडदिए । उक्त पुर्वमन्त्री मगर र बहालवालामन्त्री यादवविचको खानेपानी योजना सहित समसायिक राजनीतिक विषयमा भएको छलफल भेटघाटमा माओवादी केन्द्र कञ्चनपुरका नेता एव नेपाल खानेपानी संस्थानका निर्वतमान अध्यक्ष जिउलाल चौधरी सहितका नेता कार्यकर्ताहरु समेत सहभागि थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित
स्थानीय सरकार

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व