Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अरनिको इङ्गलिस स्कुलमा असल अभिभाकत्व कार्यक्रम सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
मंसिर ९, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका ०३ भम्का स्थित रहेको श्री अरनिको इङ्गलिस स्कुलले शनिबार ‘असल अभिभाकत्व’ (Art of good Parenting) कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका अभिभावकहरूलाई लक्षित गरेर आयोजना गरिएको उक्त कार्यक्रममा २ सय ५० भन्दा बढी अभिभावकहरूको उपस्थिति रहेको विद्यालयका प्रबन्ध निर्देशक देवराज जोशीले जानकारी दिएका छन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वासुदेव रोस्याराले कार्यक्रमको औचित्यका वारेमा जानकारी गराएका थिए भने  मोटिभेसनल स्पिकर क्षेत्र प्रसाद अधिकारी (शैक्षिक यात्री) ले अभिभावकहरूलाई  औपचारिक शिक्षामा प्रभावकारी सिकाइका लागि अभिभावकको भूमिका बारे जानकारी दिएका थिए। कार्यक्रममा विद्यालयका अन्य शिक्षक शिक्षिकाहरूको समेत उपस्थिति रहेको थियो। 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
कन्चनपुर

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

जेष्ठ २, २०८३
रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
कन्चनपुर

रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जेष्ठ २, २०८३
फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा
कन्चनपुर

फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा

बैशाख २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

जेष्ठ २, २०८३
बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

जेष्ठ २, २०८३
रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जेष्ठ २, २०८३
कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु

कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु

जेष्ठ १, २०८३
द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

बैशाख ३१, २०८३
प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

बैशाख ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व