Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

द्वन्द्वग्रस्त इजरायलबाट फर्केका नेपालीले भने, ‘सकुसल मातृभूमि पुगियो, धन्यवाद नेपाल सरकार’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । द्वन्द्वग्रस्त इजरायलबाट उद्दार गरेर भारतको राजधानी दिल्ली हुँदै गड्डाचौकी महेन्द्रनगरमा सात जना नेपाल पुगेका छन । बिहीबार बिहान ९ बजेतिर दिल्ली हुँदै गड्डाचौकी कञ्चनपुरको महेन्द्रनगरमा सात जना नेपाल पुगेका हुन ।

मंगलबार बिहान इजरायलको तेलअभिभबाट बिहान ९ बजे भारतीय स्पाईस जेट विमान मार्फत १८ जना नेपालीलाई उद्दार गरेर ल्याईएको थियो । जसमध्ये ७ जना नेपाल मात्रै गड्डाचौकी नाका भएर नेपाल प्रवेस गरेका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कमल थापाले इजरायलबाट दिल्ली पुगेका मध्ये ७ जना मात्रै गड्डाचौकी नाका भएर नेपाल(कञ्चनपुरको महेन्द्रनगर बसपार्क) पुगेको बताए ।

कैलालीको टीकापुर नगरपालिका १का नन्दसिह भुल, मोरङ उर्लाबारी ६का निश्चल श्रेष्ठ सहित पाँच जना काठमाण्डौँका स्थानीय राज कुमार मानन्धर, श्वेता गु्रुङ्ग, ममता थापा, दिल कुमारी अधिकारी, लक्ष्मण दियाल पश्चिम भूमि नेपाल आईपुगेका हुन । उनीहरुलाई प्रहरीले महाकाली यातायात कम्पनीसंग समन्वय गरेर निश्चित गन्तव्यसम्म पु¥याउने भएको छ । कञ्चनपुर प्रहरी प्रमुख थापाले टीकापुर र मोरङ्गका दुई जना युवकलाई महाकाली यातायात कम्पनीको बस मार्फत गन्तव्यमा पठाईने बताए ।

अन्य बाँकी ५ काठमाण्डौँका स्थानीयलाई महाकाली यातायात प्रालिको सवारी साधन मार्फत धनगढी एयरपोटसम्म पु¥याईने भएको छ । महाकाली यातायात कम्पनीका अध्यक्ष डम्बर दत्त पन्तले दिल्ली रुपबाट महेन्द्रनगर पुगेका सातै जना नेपालीलाई निश्चित गन्तव्यमा पु¥याईएको बताए । प्यालेस्टाईनी हमास समुहले ईजराईलमा आक्र्रमण गरेपछि त्यहाँ रहेका नेपाली नागरिक त्रसित भएर फर्किनेक्रम जारी रहेको छ ।

सातै जना नेपालीसंग दिल्लीबाट महेन्द्रनगर पुगेका सुदूरपश्चिम नेपाली समाजका केन्द्रीय सदस्य बीर बहादुर बोहराले मंगलबार राती २ बजे दिल्ली पुगेका १८ जना नेपाली मध्ये अन्य ६ जना हवाई जहाज मार्फत आ–आफ्नो घर गएको र बाँकी ५ जना दिल्लीमै आफन्तकहाँ गएको बताईन । दिल्ली पुगेका सातै जना नेपालीलाई दिल्ली स्थित नेपाली दुतबासले सवारी साधन प्रबन्ध गरेर महेन्द्रनगर पु¥याएको थियो । २० असोजमा हमास समुहले इजरायलमाथि हमाल गर्दा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको निधन भएको थियो । भीमदत्त नगरपालिका ३ भाँसी महेन्द्रनगर कञ्चनपुरको विद्यार्थी विपिन जोशी अझैपनि वेपत्ता छन । जोशीलाई हमास समुहले अपहरण गरेको आशंका गरिएको छ । द्वन्द्वग्रस्त मुलुकबाट मातृभूमि पुगेका नेपालीले खुसी व्यक्त गरेका छन । उनीहरुले आफुहरु बसेको स्थानमा द्वन्द्व नचर्किएको भएपनि त्रासले स्वदेश फर्किएको बताएका छन ।

१४ बर्षदेखि ईजरायलमा कार्यरत टोखा नगरपालिका ८ काठमाण्डौँकी श्वेता गुरुङ्गले मातृभूमि पुगेपछि खुसी व्यक्त गरिन् । उनले आफु १४ बर्षदेखि ईजरायलको जेरुसेलममा कार्यरत भएको बताउँदै पहिलो पटक ठुलो क्षति भएको अनुभव पोखिन । त्यहाँ बस्न सुरक्षित अनुभव नभएपछि स्वदेश फर्किएको उनले बताईन ।

‘म विगत १४ बर्षदेखि ईजरायलमा कार्यरत थिए, अहिलेसम्म यतिठुलो क्षति भएको देखिन, ०१२, ०१४मा पनि भईराखेकै थियो, तर यति ठुलो अहिलेसम्म भएको थिएन, ‘उनले भनिन, ‘आफ्नो भूमि नेपाल सकुसल पुगियो, खुसीको सीमा नै छैन, धन्यवाद नेपाल सरकार ।’ पुन काममा फर्किने विषयमा उनले अवस्था हेरेर अघि निर्णय लिने बताईन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व