Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुर प्रहरी प्रमुख एसपी थापालाई सुभूषण पदक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३०, २०८०
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापलाई नेपाल प्रताप सुभूषण पदक पाईएको छ । नेपाल प्रहरीका अब्बल प्रहरी अधिकृत एसपी थापालाई नेपाल प्रताप सुभूषण पदक पाईएको हो । सोमबार प्रहरी प्रधान कार्यालय काठमाडौंमा आयोजित विशेष कार्यक्रमका बिच ६८ औं नेपाल प्रहरी दिवस ०८० को अवसरमा कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक थापा नेपाल प्रताप सुभुषण पदकबाट पुरस्कृत भएका छन ।

प्रहरी प्रमुख प्रहरी महानिरिक्षक (आईजिपि) वसन्त बहादुर कुवँरले एसपी थापालई नेपाल प्रताप सुभुषण पदक हस्तान्तरण गरेका थिए । एसपी थापाले नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएमा उचित मुल्यांकन गर्दै प्रहरी दिवसको अवसर पारी पुरस्कृत बनेका छन ।

पुरस्कार ग्रहण गर्दै एसपी थापाले संगठले प्रहरी सेवामा गरेको आफ्नो उचित मुल्यांकन गरेर सम्मान स्वरूप नेपाल प्रताप सुभूषणबाट विभूषित भएकोमा खुसि ब्यक्त गरेका छन ।

यस अघि एसपी थापाले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगन्ज काठमाडौमा रहदा अनुसन्धानका क्षेत्रको कार्य सम्पादनमा उकृष्ट भुमिका निर्वाह समेत गरेका थिए । प्रहरी उपरिक्षक थापा नेपाल प्रहरीको अपराध अनुसन्धान र नियन्त्रणका क्षेत्रमा एक अब्बल सिनियर अनुसन्धान अधिकृतको दर्जामा हेरिने गर्दछन । सोहि बखतको मुल्यांकन गर्दै यस पटक विभुषित बनेका हुन ।

पुरस्कार विशेष गरी आतंककारी गतिविधि वा दंषा नियन्त्रण गर्ने कार्यमा उलेख्य कार्य गर्ने, गम्भीर प्रकृतिको अपराध नियन्त्रण एवं अनुसन्धानमा उलेख्य भुमिका निर्वाह गर्ने, आफ्नो सेवा प्रती अत्यन्त निष्ठावान भई आफु कार्यरत संगठनको ना उच्च राख्न उलेख्य योगदान दिने, प्रकृतिक प्रकोपमा पिडतको हारात तथा उद्वारमा एवं व्यवस्थापन वा जोखिम न्युनिकरणमा उल्लेख्य योगदान पुर्याउने प्रहरीलाई नेपाल प्रताप सुभूषण अलंकार प्रदान गरिने गरिन्छ ।

प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीका प्रहरी प्रमुख कुवँरले विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग र्पुयाउने विभिन्न महानु भावहरुलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार एवं विविध अलङ्कार तथा पदक प्रदान गर्नु भएको थियो । पछिल्ला दिनमा कञ्चनपुरमा समेत भन्सार तथा आन्तरिक राजस्व चोरी तस्करी बिरुद्धमा निर्मम कार्बाहीदेखि शान्ति सुरक्षामा प्रभावकारी कदम चालेपछि स्थानीय स्तरबाट समेत एसपी थापाको प्रसंसा भईरहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व