Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बालबालिकामा समय र संस्कार लगानी गरौँ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २९, २०८०
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

धर्मानन्द भट्ट/कञ्चनपुर : आज भाद्र २९ बाल दिवस, दिनभर कार्यक्रम चहलपहल चली रहे। बाल दिवस मनाए प्राय: सबै तहका सरकारले कुनै न कुनै रुपमा। पङ्तिकार पनि सहभागी भए। आजको नारा थियो, “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” रहेछ। कार्यक्रमबाट फर्किएपछि केहि लेख्न मन लाग्यो लेखे। बाल दिवस रत्नराज्य लक्ष्मीले बि सं २०२१ सालदेखि यहाँ आफ्नो जन्मदिन पारेर भाद्र ४ मनाउने चलन बसालिन।

पछि २०६२/०६३ पछि भाद्र २९ गते मनाउन थालिएको देखिन्छ। बाल अधिकार महासन्धि १९९० मा हस्ताक्षर गरेपछि नेपाल पक्षराष्ट्र भएर मनाउदै आएको छ यद्यपि अन्ताराष्ट्रिय बाल दिवस नोभेम्बर २० मा मनाइन्छ। पंक्तिकारलाई बाल दिवस भन्दा नि यसपालिको नाराले मन छोएको छ। बालबालिकामा लगानी भनेको के हो?

समय लगानी गर्नुस्
राज्यले के लाई लगानी मान्दछ? अभिभावकले के लाई लगानी मान्दछन? गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ। आजको राष्ट्रिय ट्रेन्ड हेर्द निकै डरलाग्दो देखिन्छ। लगानी प्रतिको बुझाइ के हो? हामी के लाई लगानी भन्दै छौँ? बालबलिकामाथी कस्तो लगानी गर्नु पर्छ? सोच्नु जरुरी छ। अहिलेको प्रचलन हेर्दा बालबालिकाको जन्मदर घटेको छ। समाजमा लगानी भन्दा आर्थिक एवम् सुविधालाई बुझ्ने गरिन्छ तर त्यो अधुरो बुझाइ हो। सामान्यतया आमाबाबुले बच्चा जन्मिनुपूर्वदेखी लगानी सुरु गरेका हुन्छन्। प्रायः सबै पैसासँग जोडिएका हुन्छन्। उसको स्वास्थ्य पहिलो लगानी हो। त्यसपछि मनोरञ्जन र शिक्षा जोडिन्छ। बिस्तारै अरु अरु पनि। अहिले प्रायः एकल परिवार छन्।

बालबालिकासँग खेल्ने मान्छेको अभाव छ र बालबालिका मोबाइल कम्प्युटर सँग खेल्छन्। बा आमाले समय दिन सक्दैनन्। हजुर बा हजुर आमा दाजुभाइ दिदीबहिनी संङमा छैनन्। बाध्य भएर बालबालिका मेसिनसँग खेल्न बाध्य छन् फलस्वरूप बाल बालिकामा मानवीय भावनाको विकास हुन पाउदैन। पछि हामी मानवीयता प्रेम सद्भावको अपेक्षा राख्दछौ जुन सम्भव हुदैन। अभिभावकले बालबालिकामा समय लगानी गर्नुस्। अहिले तपाईंले बालबालिकामा लगानी गर्नु भएन भने पछि तपाईंलाई पनि समय दिने छैनन्।

संस्कार लगानी गर्नुस्
संस्कार सभ्यता हो। जीवन जिउने कला हो? साँचो अर्थमा यहिँ नै जीवन हो। बालबालिकाहरूलाई संस्कार सिकाउनुस। श्रम सिकाउनुस, सीप सिकाउनुस, अनुशासन सिकाउनुस। बालबालिकामा गरेको यो लगानीले पछुताउनु पर्ने छैन। हामी अहिले पैसालाई लगानी मान्न थाल्यौ भने भोलिका दिन बालबालिकाले पैसा नै बुझ्ने छन्।

अभिभावकले जे लगानी गरे बालबालिकाले त्यही फिर्ता दिन्छन्। अहिले विद्यालयको शुल्क तिर्नु र भौतिक आवस्यकता पूरा गर्नुलाई हामीले हाम्रो जिम्मेवारी र लगानी सम्झियौ भने बालबालिकाले सावाँव्याज सहित फिर्ता गर्नेछन् तर प्रेम प्राप्त हुने छैन ढुक्क रहनु होस्। पैसाको माया पैसामा बराबर हुनेछ। ख्याल गर्नुस्। पैसा खर्च गर्न होइन पैसा कमाउन सिकाउनु होस्। विद्यालयभन्दा पूर्व नै बालबालिकाले धेरै धारणा बनाई सकेको हुन्छ।

अभिभावकले बुझ्नु जरुरी छ मेरो आवश्यकता के हो? विद्यालयले पनि कुनै एक चिजलाई मात्रै उपलब्धि सम्झिनु हुँदैन। जीवन जिउने हिम्मत तरिका र विकल्पहरू सिकाउनु पर्दछ। राज्य त स्वयं लगानी गरेर देश विरोधी जनशक्ति उत्पादनमा तल्लीन रहेको छ। बालबालिका बिग्रेभने सबैभन्दा बढी दु:ख र पीडा उनै अभिभावकले भोग्नुपर्छ। याद राख्नुस।

बालबालिकामा समय लगानी गरौँ। श्रम र समाज बुझ्नेगरी बढाऔँ हुर्काऔँ पढाऔँ।बल्ल हाम्रो अपेक्षा ठिक हुनेछ। केवल पैसा खर्च गरे रिटर्न ब्याक पनि पैसा नै आउने हो। यति बुझेर बालबालिकामा लगानी गरौँ। बालबालिकालाई बाच्न सक्ने हिम्मत विकास गरौँ। केही गर्न सक्ने क्षमताको विकास गरौँ। बालबालिकालाई प्रसस्त समय दिऊँ। बालबालिकामा लगानी गरौँ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”
Uncategorized

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न
Uncategorized

बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

जेष्ठ २६, २०८३
मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम
Uncategorized

मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम

जेष्ठ ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भायानेटको वाईफाई ६ र ViaTv अफर

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

जेष्ठ ३०, २०८३
कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

जेष्ठ ३०, २०८३
यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

जेष्ठ ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व