Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ३०, २०८३
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा सरकारले गरेको नियुक्ति बदर गर्ने आदेश दिएको छ। सरकारले गत वैशाख ३१ गते नियुक्त गरेका पाँच जना सञ्चालक सदस्यको नियुक्ति प्रक्रिया कानुनसम्मत नभएको ठहर गर्दै अदालतले उक्त निर्णय खारेज गरेको हो।

सरकारले सञ्चालक समितिमा डा। दीपकप्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकाललाई नियुक्त गरेको थियो। तर छनोट समितिले सिफारिस गरेको योग्यताक्रमलाई बेवास्ता गर्दै नियुक्ति गरिएको दाबी गर्दै पहिलो नम्बरमा सिफारिस भएका उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले नियुक्ति प्रक्रिया पारदर्शी र योग्यता आधारित नभएको निष्कर्ष निकाल्दै नियुक्ति बदर गर्ने आदेश दिएको हो।

अदालतले सरकारलाई छनोट समितिले सिफारिस गरेको योग्यताक्रमका आधारमा सुशासन, पारदर्शिता र निष्पक्षताको सिद्धान्तअनुसार पुनः निर्णय गर्न परमादेशसमेत जारी गरेको छ। आदेशमा योग्य उम्मेदवारलाई नियुक्ति गर्दा स्पष्ट आधार र कारण खुलाउनुपर्ने उल्लेख गरिएको छ।

सर्वोच्चको यस आदेशसँगै नेपाल वायुसेवा निगमको सञ्चालक समिति पुनर्गठनको प्रक्रिया अघि बढ्ने भएको छ। अदालतको निर्णयलाई सार्वजनिक निकायमा नियुक्ति प्रक्रियामा योग्यता, पारदर्शिता र सुशासन सुनिश्चित गर्ने महत्वपूर्ण नजिरका रूपमा हेरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने
कानुन / न्यायपालिका

नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने

कार्तिक ११, २०८३
मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड
फ्ल्यास हेडिङ

मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड

कार्तिक ६, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्चको परमादेश
कानुन / न्यायपालिका

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्चको परमादेश

अशोज २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

कार्तिक १५, २०८३
अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

कार्तिक १५, २०८३
जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

कार्तिक १५, २०८३
क्रिस्टियानो रोनाल्डो : कीर्तिमानका नायक, विवादका पात्र

क्रिस्टियानो रोनाल्डो : कीर्तिमानका नायक, विवादका पात्र

कार्तिक १५, २०८३
२० करोड खर्चेर अध्ययन, अझै अनिश्चित आफ्नै स्याटेलाइट योजना

२० करोड खर्चेर अध्ययन, अझै अनिश्चित आफ्नै स्याटेलाइट योजना

कार्तिक १५, २०८३
न्यायालयका विवाद सुल्झाउन संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

न्यायालयका विवाद सुल्झाउन संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

कार्तिक १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व