कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी बेलडाँडीको सभापतिमा तेजसिह धामी चयन भएका छन । कञ्चनपुरको बेलडाँडी गाँपालिका पार्टी सभापतिमा धामीलाई चयन गरेको हो । राष्ट्रिय स्वतन्त्र पाटीले धामीलाई बेलडाँडी गाँउपालिका सभापतिमा चयन गरेको छ । युवा उद्यमी एव समाजसेवी समेत रहेका धामीलाई पाटीले बेलडाँडीको सभापतिमा चयन गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पाटीको सभापतिको जिम्मेबारी पाएका तेजसिह धामीले पाटीले दिएको जिम्मेबारी अनुरुप कामकाज गर्ने बताए । ‘मलाई जसरी पाटीले विश्वास गरेर जिम्मेबारी दिएको छ, त्यसरी नै निर्वाह गर्छु, ‘उनले भने, ‘पाटीलाई बेलडाँडीमा चुस्त दुरुस्त बनाउँदै लैजान्छु ।’
बेलडाँडीका विद्यमान समस्याको निकासका लागि पहल गर्ने सभापति धामीले बताए । बेलडाँडीको उच्च शिक्षादेखि समाजिक, आर्थिक भौतिक विकास निर्माणमा धामीले भूमिका निर्वाह गर्दै आएका छन ।









Discussion about this post