Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

समाजमा व्यवस्था परिवर्तन भए, समाज र जनताको अवस्था परिवर्तन भएन : क्वालिटी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश भट्ट/ कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका महामन्त्री भोज राज जोशी (क्वालिटी) ले समाजमा व्यवस्था परिवर्तन भए पनि समाज र जनताको अवस्था भने परिवर्तन हुन् नसकेको बताएका छन्। बुधबार सुदूरपश्चिम खबर सँग गरिएको अन्तरवार्तामा रास्वपा सुदूरपश्चिम प्रदेशका महामन्त्री क्वालिटीले समाजमा व्यवस्था परिवर्तन भए पनि समाज र जनताको अवस्था भने परिवर्तन हुन् नसकेको बताएका हुन्।

उहाँले भन्नुभयो ‘व्यवस्थाहरू धेरै परिवर्तन भए तर जनताको अवस्था जस्ताको त्यस्तै छ, घर घरमा सिंहदरबार त आयो तर नेताका आसेपासे र भ्रष्ट नेताहरूको लागि आयो, वास्तविक जनताका समस्याहरू जस्ताको त्यस्तै छन समाधान हुन सकेका छैनन्।’ जब सम्म राजनीतिलाई समाजसेवाको भावनाले नहेरेर कमाइ खाने भाडोको रूपमा हेरिन्छ तब सम्म समाज र जनताको अवस्था परिवर्तन हुन नसक्ने उनको भनाइ रहेको छ।

क्वालिटी पछिल्लो समयदेखि समाजसेवा तथा पीडितहरूलाई सहयोग समेत गर्दै आईरहेका छन्। रास्वपाको उदय भएसँगै राजनीतिमा प्रवेश गरेका उनी अहिले रास्वपा सुदूरपश्चिम प्रदेशका महामन्त्री छन्। राजनीतिमा आउनु भन्दा पूर्व उनले स्वतन्त्र जिताऊँ अभियान समेत सञ्चालन गरेका थिए। समाजसेवा तथा गलतको विरुद्ध आवाज उठाएर जनतामाझ चर्चित भएका क्वालिटीले प्रतिनिधि सभाको निर्वाचनमा २५ वर्ष पूरा हुन २० दिन कम भएको कारण उम्मेदवारी दिन सकेका थिएनन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व