सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी विद्यार्थी समाज कञ्चनपुरद्वारा जनचेतनामूलक प्रदर्शनी

कञ्चनपुर – लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा महेन्द्रनगरमा जनचेतनामूलक प्रदर्शनी गरिएको छ।

बैतडी विद्यार्थी समाज कञ्चनपुरको आयोजनामा सोमबार महेन्द्रनगर बजारमा जनचेतनामूलक प्रदर्शनी गरिएको हो।

Mahakali Polytechnic

‘लागू औषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता, व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता’ भन्ने मूलनाराका साथ लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको जनचेतनामूलक प्रदर्शनी गरिएको बैतडी विद्यार्थी समाज कञ्चनपुरका अध्यक्ष रवीन्द्र साउदले बताए।

World Link Ads

उक्त जनचेतनामूलक प्रदर्शनीमा बैतडी विद्यार्थी समाज कञ्चनपुरका सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको थियो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.