Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुन्दरपुर भएर बागफाँटा जोड्ने सडक अस्पाल्ट विधीबाट कालोपत्रे

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा पहिलो सडक उच्चस्तरिय अस्पाल्ट विधीबाट सडक कालोपत्रे गरिएको छ । जिल्लाको बेदकोट नगरपालिका पुर्वपश्चिम महेन्द्रराजमार्गदेखि दक्षिण गाँउ जोड्ने सडक अस्पाल्ट विधीबाट कालोपत्रे गरिएको हो ।

बेदकोट नगरपालिका ९ कोल्डस्टोरदेखि सिद्धनाथ उदयदेव अनमोल क्र्सर उद्योग भएर भीमदत्त नगरपालिका २ उल्टाखाम जोड्ने सडक अस्पाल्ट विधीबाट कालोपत्रे गरिएको छ । प्रदेश सरकारले बेदकोट नगरपालिका ९, ७ सुन्दरपुर गाँउ भएर भीमदत्त नगरपालिका २ उल्टाखाम बागफाँटा जोड्ने सडक नयाँ अस्पाल्ट विधीबाट कालोपत्रे गरेको छ ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी हेमराज भट्टले ११ सेन्टिमिटर मोटाई सहित जिल्लामै पहिलो पटक अस्पाल्ट कङक्रिडबाट विधीबाट सडक निर्माण गरिएको बताए । उनका अनुसार ६ सेल्टिमिटर डिभिएम र ५ सेन्टिमिटर अस्पाल्ट हालेर सडक कालोपत्रे गरिएको छ ।

सडक छेउमा नाला र नहरमा स्लेभ ढलान गरिएको छ । अन्य कालोपत्रे ४देखि ६सेल्टिमिटर मोटाई भएपनि यो सडक दोब्बर तेब्बर हुँदा हेभि सवारी साधन सहजै धान्ने छ । सुचना अधिकारी भट्टले उक्त १२ सय मिटर सडक कालोपत्रेका लागि गत बर्ष ४ करोड, २६ लाख, २३ हजारमा कुमार, अमृत, भागेश्वर जेभीले ठेक्का पाएका थिए ।

२७ जेठ ०७९ देखि असार मसान्त ०८० मा निर्माण गरिसक्नुपर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले सम्झौता अवागै कालोपत्रे निर्माण गरिसकेको छ । सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगकै पहलमा उक्त सडक आधुनिक विधिबाट कालोपत्रे गरिएको छ ।

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका संचालक तेज बहादुर चन्दले उद्योग र स्थानीयको आवत जावतदेखि विभिन्न व्यवसायिक एव समाजिक कार्य गर्न उक्त सडक प्रयोग गर्नुपर्ने अवस्थामा समान्य परम्परागत रुपमा सडक कालोपत्रे गर्दा पुन भत्किने र टुटफुट हुने भएकाले प्रदेश सरकारसंगको पहलमा सडक कालोपत्रे भएको बताए ।

‘हामीले उद्योगका तर्फबाट तत्तकालिन जनप्रतिनिधी, स्थानीय अगुवा, प्रदेश सभा सदस्यहरुसंगको पहलमा प्रदेश सरकारबाट उक्त योजना हाल्न लगाएका थियौँ, ‘चन्दले भने, ‘सबैको पहलबाट आज यो सडक आधुनिक गुणस्तरिय भएको छ ।’ पुरै सडक कालोपत्रे र निर्माण भएको सडकमा लाईटिङ्गदेखि सजावट गरिने उनले बताए ।

‘अहिले सडक निर्माण भएपछि हामी उद्योगी व्यवसायी एव स्थानीयलाई सहज भएको छ, ‘उनले भने, ‘यो लामो अवधिसम्म संचालन हुन्छ ।’ पुर्वपश्चिम महेन्द्रराजमार्ग कोल्डस्टोरदेखि उक्त सडक उल्टाखाम बागफाँटा, निम्बुखेडा, भगतपुर भएर महेन्द्रनगर बजार जोड्ने झण्डै ७÷८ किलोमिटर भएपनि हाल एक किलोमिटर बढी कालोपत्रे भएको छ ।

सुन्दरपुर क्षेत्रमा आधुनिक सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योग भएकाले उद्योगका लागि आवश्यक कच्चा पदार्थदेखि बस्तु ओसार्दा कोल्डस्टोर सडक भत्किदै आएको थियो । यस अघि दुई पटक उद्योगकै लगानीमा कालोपत्रे गरिएपनि ठुलो लोडका सवारी साधन गुडाउँदा टुटफुट भत्किने समस्या थियो ।

कुमार, अमृत, भागेश्वर जेभीका संचालक पदम बोहराले सम्झौता अनुरुप समयमै गुणस्तरिय रुपमा सडक निर्माण गरिएको बताए । आधुनिक विधीबाट सडक निर्माण भएसंगै स्थानीय समेत हर्षित भएका छन । स्थानीय युवा रदिप पाल(आरक्षपीडित)ले सडक निर्माण नहुँदा आवत जावतमा समस्या खेप्नु परेको र निर्माण भएपछि ठुलो राहत पाईएको बताए ।

उनले राजमार्गदेखि सुन्दरपुर बागफाँटा उल्टाखाम हुँदै महेन्द्रनगर बजार जोड्न पुरै सडक यहीविधीबाट कालोपत्रेमा जोडदिए । सडक निर्माण भएपछि उक्त गाँउ क्षेत्रका स्थानीयलाई महेन्द्रनगर बजारदेखि दैजीदेखि पुर्वका अन्य गाँउबस्ती शहरमा आउजाउ गर्न विकल्प खुला भएको छ । स्थानीयले प्रदेश सरकारले यस्तै गरी अन्य सडक पनि आधुनिक गुणस्तरिय बलियो सडक निर्माणमा जोडदिएका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व