काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । अपराह्नपछि काठमाडौंमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बुधबार नेपाल प्रवेश गरेको मनसुन प्रणाली अहिलेसम्म गण्डकी प्रदेशको सेरेफेरोमा मात्रै पुगेको छ । त्यसबाट पश्चिमी भू–भागमा मनसुन फैलिन ससकेको छैन । नेपालमा मनसुन प्रवेश गरेपछि नेपालभर फैलिन औसतमा पाँचदेखि सात दिन लाग्छ । तर, यो औसत समय मात्रै हो । मनसुन योभन्दा ढिलो वा छिटो पनि देशभर मनसुन फैलिन सक्छ ।

मकालु खबर बाट साभार









Discussion about this post