Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निर्धारित मितिमा बेदकोटले मात्रै ल्यायो नीती तथा कार्यक्रम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ७, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाले समयमै नीती तथा कार्यक्रम तयार पारेको छ । योजना तर्जुमा दिग्दर्शन २०७८ मा गरिएको नीतीगत व्यवस्था अनुसार बैशाख ७ गते पालिका प्रमुखले सभामा नीती तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुरुप बेदकोट आज बैशाख ७ गते सभामा नीती तथा कार्यक्रम पेश गदैछ । नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले आज नगरसभामा नीती तथा कार्यक्रम पेश हुन लागेको जानकारी दिए ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिकाले पनि नीती तथा कार्यक्रम तयार पारेको भएपनि बैशाख ७ भित्र नगरसभा पेश गर्न सकेको छैन । नगरपालिकाका नगर प्रमुख रण वहादुर महराले नीती तथा कार्यक्रममा छलफल भइरहेको बताए । उनले यसमा थप छलफल गर्नुपर्ने भएकाले बैशाख १२ गतेको नगरसभामा पशे गर्ने बताए । कञ्चनपुरमा निधार्नरित मितिमा नीती तथा कार्यक्रम बेदकोट नगरपालिकाले मात्रै नगरसभामा पेश गरेको छ । कञ्चनपुरका अन्य पालिकाले भने नीती तथा कार्यक्रम बनाउन सकेका छैनन । योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार विषयगत शाखाहरुले विषय क्षेत्रसँग सम्बन्धित सूचना सङ्कलन र विश्लेषण गरी मंसिर मसान्त भित्र स्थितिपत्र अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था छ ।

त्यसैगरी पुस १५ गतेभित्र विषयगत शाखा र प्रमुख प्रशासकीय अधिकृतले आगामी तीन आ.व.मा हुने खर्चको प्रक्षेपण सहितको मध्यमकालीन खर्च संरचना समेत कार्यक्षेत्र भित्रका विषयहरूमा हुने सार्वजनिक खर्चको विवरण तयार गर्ने र पुस मसान्तभित्र आगामी आ.व. को राजस्व ( आन्तरिक स्रोत, राजस्व बाँडफाँट, रोयल्टी, अनुदान र ऋण) को प्रक्षेपण र अनुमान तयार गरिसक्नुपर्ने व्यवस्था छ । त्यसैगरी पुस मसान्तभित्रै आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ विवरण संघ र प्रदेश अर्थ मन्त्रालयमा पेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । माघ मसान्त भित्र कार्यपालिकाले विषयगत क्षेत्र विभाजन गर्ने र सदस्यलाई जिम्मेवारी दिने तय छ । त्यसैगरी फागुन मसान्तभि संघ र चैत मसान्त भित्र प्रमुख प्रशासकीय अधिकृतले संघ र प्रदेशबाट अनुदान र राजस्व बाँडफाँट र रोयल्टीको सीमा र मार्गदर्शन प्राप्त गर्ने तय गरिएको छ ।

चैत मसान्त भित्रै पालिका प्रमुखले गैसस, उपभोक्ता समिति, सहकारी संस्था आदिसँग योजना तथा बजेट सम्बन्धमा पूर्व बजेट छलफल गरिसक्नुपर्ने व्यवस्था छ । बैशाख ७ गते नीति तथा कार्यक्रम तयार गरी अध्यक्ष ÷ प्रमुखद्वारा सभामा पेश गर्ने व्यवस्था छ । बैशाख ७ गतेभित्रै बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारणका आधार तथा विधि तयार गर्ने र बैशाख १० गतेभित्र कुल बजेट अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने व्यवस्था छ । त्यसैगरी बैशाख १५ गतेभित्र विषयगत महाशाखा ÷ शाखा तथा वडा कार्यालयलाई बजेट सीमा तथा मार्गदर्शन उपलब्ध गराउने व्यवस्था छ । पश्चिम प्रेस बाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व