सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। मंगलबार भएको भेटकाक्रममा उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो।

उहाँहरूले आ–आफ्नो ठाउँमा भइरहेको विकासका विषयमा आफ्ना अनुभव साटेको थिए। धरान उपमहानगरपालिकाका मेयर साम्पाङले भेट रमाइलो भएको भनि सामाजिक सञ्चालमा फोटो सहितको पोष्ट गरेका छन् । उपहार खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.