Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

टिंकर नाका सञ्चालन गर्नुपर्ने माग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ फाल्गुन २७, शनिबार १७:४४
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनसंग सीमा जोडिएको दार्चुलाको टिंकर नाका सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ । सदियौंदेखि चीनको ताक्लाकोट सम्म व्यापार व्यवसाय हुँदै आएकोमा टिंकर नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प भएकाले व्याँस गाउँपालिकाले नाका खोल्न आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पठाएको ज्ञापन पत्रमा कोरोना महामारीदेखि बन्द भएको नाका सञ्चालनका लागि आग्रह गरिएको छ ।

चीनसंग जोडिएका रसुवागढी, हिल्सा लगायतका नाका खोल्ने तयारी भएपनि टिंकर नाका सञ्चालनका बिषयमा अहिले सम्म ठोस पहल हुन सकेको छैन् । यो नाका सञ्चालन हुँदा स्थानीयहरुको जिविकोपार्जनमा समेत समस्या परिरहेको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले बताए ।

टिंकर नाकाबाट लामो समयदेखि व्यापार व्यवसाय हुँदै आएको भएपनि कोरोना महामारीपछि यो नाका बन्द अवस्थामा रहेको छ । नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएको उपाध्यक्ष कुँवरले बताए ।

गाउँपालिका अध्यक्ष मंगलसिंह धामीको नेतृत्वमा बुझाएको ज्ञापन पत्रमा दार्चुला –टिंकर सडकखण्ड निर्माण कार्यलाई समेत प्राथमिकतामा राख्नुपर्ने जोड दिइएको छ । सो सडकखण्ड सञ्चालनका लागि पार्याप्त बजेट छुट्याउनका लागि आग्रह गरिएको छ ।

सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

२०७९ फाल्गुन २७, शनिबार १७:४४
वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण
कन्चनपुर

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

२०७९ फाल्गुन २७, शनिबार १७:४४
चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

२०७९ फाल्गुन २७, शनिबार १७:४४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०७९ फाल्गुन २७, शनिबार १७:४४
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ फाल्गुन २७, शनिबार १७:४४
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ फाल्गुन २७, शनिबार १७:४४
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ फाल्गुन २७, शनिबार १७:४४
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ फाल्गुन २७, शनिबार १७:४४
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ फाल्गुन २७, शनिबार १७:४४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व