Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुर्यविरही साउदले ल्याए डेउडा गीत ‘राइमती’ (भिडियो)

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ फाल्गुन २४, बुधबार १३:०८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सर्जक तथा गायक सुर्यविरही साउद, गायिका टिका पुन र मिस्टर आरजे (राजेन्द्र) को स्वरमा नयाँ लोक पप डेउडा गीत ‘राइमती’ सार्वजनिक भएको छ । बसिवियालो म्युजिक प्रालिमार्फत सार्वजनिक भएको सो गीतमा प्रस्तुती तथा शब्द सृजना रमेश थापाको रहेको छ । संगीत भने गायक साउदको नै रहेको छ । गीतमा संगीत एरेन्ज भने विनोद बाजुरालीले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा भिजु पार्की, कविता नेपाली र मिस्टर आरजे र रमेशको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन् । भिडियो सम्पादन भने मिलन विश्वकर्माले गरेका हुन् ।

गीत सार्वजनिक गर्दै गायक साउदले यो गीत विल्कुलै फरक रहेको र सवै विधालाई समेटेर बनाएको बताए । उनले भने, ‘यसमा विभिन्न स्वाद दिन खोजेका छौं । दर्शक श्रोताले मन पराउनेमा ढुक्क छु ।’ ‘राइमती’ भनेको अत्यन्तै सुन्दर युवतीलाई जनाउने समेत उनले बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक
मनोरञ्जन

आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक

२०७९ फाल्गुन २४, बुधबार १३:०८
रेडियो नेपालदेखि युट्युबसम्म : बेल बहादुर परियारको निरन्तर यात्रा
मनोरञ्जन

रेडियो नेपालदेखि युट्युबसम्म : बेल बहादुर परियारको निरन्तर यात्रा

२०७९ फाल्गुन २४, बुधबार १३:०८
‘कान्छी’ मा रोमाण्टिक देखिए आयुष र भगिशा ( भिडियो )
मनोरञ्जन

‘कान्छी’ मा रोमाण्टिक देखिए आयुष र भगिशा ( भिडियो )

२०७९ फाल्गुन २४, बुधबार १३:०८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ फाल्गुन २४, बुधबार १३:०८
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ फाल्गुन २४, बुधबार १३:०८
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ फाल्गुन २४, बुधबार १३:०८
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ फाल्गुन २४, बुधबार १३:०८
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ फाल्गुन २४, बुधबार १३:०८
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ फाल्गुन २४, बुधबार १३:०८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व