Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

“जीवन बिमा गर्न पैसा तिर्नु पर्दैन”

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ३, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आम चलन चल्तिकाे भाषामा कुनै चिज बस्तु वा सेवा खरिद गर्दा हामिले पैसा तिर्ने गर्छाै र तिर्ने हाे। चाहे त्याे कुनै खाद्य पदार्थ खरिद गर्दा  हाेस या कुनै हाेटेल अस्पतालकाे सेवा नै लिदा किन नहाेस, यि र यस्तै सेवा खरिद गर्द नै किन नहाेस त्याे समयमा हामीले पैसा तिर्नु पर्दछ।

यदि हामि बैककाे सेवा उपभाेग गर्न जान्छौं भने त्यहाकाे लागि हाम्राे बुझाई फरक हुने गर्दछ। बैकमा जादा वा बैककाे सेवा लिदा हामिले सहजै बाेल्ने भाषा हाे बैकमा पैसा जम्मा गरेर आए अथवा बैकमा पैसा जम्मा गर्न गएको थिए।
अर्थमन्त्रालय मातहत रहेका दुईटा स्वायत्त संस्था नेपाल राष्ट्र बैक जसले सम्पुर्ण बैक तथा बित्तिय संघसंस्थालाई नियमन गर्ने गर्दछ भने एवम् प्रकारले अर्थमन्त्रालय मातहत मै रहेकाे अर्काे संस्था हाे श्री बीमा प्राधिकरण, जसले समग्र बीमा क्षेत्रलाई नियमन गर्ने गर्दछ।
आम जनमानसमा एक प्रकारकाे बुझाई अझै पनि के रहेकाे देखिन्छ भने जीवन बीमाका लागि वा बीमा गर्दा ताेकिने प्रिमियम रकमलाई तिर्नु पर्ने भन्ने बुझाई र मानसिकताको कारणले गर्दा अझै पनि बीमा क्षेत्रमा आम जनता ढुक्क भएर आफ्नाे आम्दानीको थाेरै अंश पनि बचत गर्न हिच्किचाउने गरेकाे देखिन्छ ।
तर वास्तवमा भन्ने हाे भने जीवन बीमा भनेकाे त पैसा तिर्ने नभई आफु रहुन्जेल आफ्ना लागि र आफु नरहे आफ्नाे परिवारका लागि हाेस भनेर गरिने एउटा निश्चित समयावधिकाे बचत याेजना हाे। जुन याेजनाले हाम्राे आम्दानीको सानाे अंश अथवा समग्रमा भन्दा कमाईकाे १०-१५ प्रतिशत मात्रै पनि जीवन बीमाका लागि बचत गर्ने बानि बसाल्ने हाे भने, कहिलेकाही तपाई हाम्राे जीवनमा कुनै पनि प्रकारको जाेखिम आईपर्दा पनि र हामिले गर्ने सम्पुर्ण कमाई नै गुमाउदा पनि , कमाउदै गर्दा बचत गरेकाे त्याे १५% बचतले हामि नहुदा वा नरहदा पनि हाम्राे परिवारकाे लागि आर्थिक रुपमा सम्पुर्ण हामि रहदाकै जस्ताे हुने गरि आर्थिक रुपमा सक्षम बनाउने गर्दछ।
फलस्वरूप परिवारका लागि हामि जिवित छदा जसरि कमाउन सक्थ्याै र परिवारका न्युनतम आवश्यकता परिपुर्तिमा हामि तल्लिन रहने गर्दथ्याै एवम् प्रकारले हाम्राे परिवारले हामीलाई भाैतिक रुपमा गुमाउदा पनि  आफु जीवित रहदा  कमाईकाे सामान्य १५% जतिकाे बचतले पनि हाम्राे अनुपस्थितमा पनि हामि भए सरहको नै आर्थिक सुरक्षा प्राप्त गर्ने एकमात्र माध्यम हाे जीवन बीमा। जसका लागि हामिले पैसा तिर्ने हैन कि पैसा बचत गर्ने गर्नु पर्दछ। जीवन बीमाका लागि पैसा तिर्नु पर्दछ भन्ने साेचलाई नै परिवर्तन गरिनु पर्दछ।

 

      जीवन बीमा लाई अझै पनि आम नागरिकको लागि अनिवार्य सुबिधाका रुपमा पहिचान गराउन नसकिएकाे कुरा जग जाहेर नै छ। यसका लागि सर्वप्रथम त सरकारले नै भुमिका खेल्नु पर्ने हुन्छ । त्यसका लागि घरका मुलि मान्छेको  अनिवार्य  रुपमा सके सम्म एक ब्यक्ति एक बीमा याेजना लागु गर्नु पर्दछ। बीमा गरेकाे ब्यक्ति छ भने मात्रै अन्य सेवमापनि ग्राह्यता दिने भन्ने याेजना ल्याउन सकेमा एकातिर प्रत्येक नागरिकमा अनिवार्य बचत गर्ने बानिकाे बिकास पनि हुने छ भने अर्काे तर्फ उक्त ब्यक्तिकाे परिवार आर्थिक संकटबाट जाेगिने छ।
        जीवन बीमाकाे आवश्यकता  धनिभन्दा पनि बढि निम्न आयस्रोत भएका ब्यक्तिकाे लागि रहने गर्दछ। तसर्थ सरकारले हरेक ब्यक्तिकाे जीवन बीमा अनिवार्य रुपमा गरेकै हुनुपर्ने गर्नुपर्दछ। किन त भन्दा कमसेक दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउनुपर्ने अवस्था भएको एकजना अविभावकले पनि कामकाे खाेजिमा घर बाट बाहिर जादै गर्दा उसले बिभिन्न जाेखिमकाे सामना गरिरेकाे हुन्छ। तर यदि त्याे मान्छे कुनै प्रकारकाे जाेखिमकाे सिकार हुन पुग्छ भने त्यस पछि उसकाे परिवारकाे लागि न्युनतम आवश्यकता पुरा हुने गरि कसले आर्थिक सहयाेग दिन्छ त ? त्यसका लागि  एउटामात्र उपाय रहने गर्दछ , यदि उसले आफ्नाे जीवन बीमा गरएकाे छ भने मात्रै त्याे ब्यक्तिले र त्याे ब्यक्ति माथि आश्रितले आर्थिक सुरक्षा प्राप्त गर्न सक्दछन।
त्यसका लागि उसले आफ्नाे कमाईकाे  सानाे अंश अर्थात रु १०० कमाउदा रु १५ जति मात्रै पनि यदि अनिवार्य बीमामा बचत गर्ने गरियाे भने कुनै बेला त्याे परिवारकाे प्रमुख मान्छे जसले कमाएर आफ्नाे परिवार पालिरहेकाे थियाे उ स्वयं नै नरहदा पनि उसले बचत गर्ने गरेकाे १५% ले उसकाे परिवारले उसलाई गुमाउदा पनि सम्पुर्ण रुपमा अघि भने झै पुरै ८५% आर्थिक सुरक्षा प्राप्त गर्न सक्ने छन। फलस्वरूप परिवारले आफ्ना न्युनतम आवश्यकता पुरा गर्न आर्थिक अभावमा कहिकतै भाैतारिनु पर्ने छैन।
     सारांसमा हामिले बुझ्नुपर्ने कुरा केहाे भने जसरि हामि बैकमा आफ्नाे कमाईकाे रकम जम्मा गर्ने गर्दछाै र आवश्यकता पर्दा झिकेर काम चलाउने गर्दछाै, एवम् प्रकारले जीवन बीमामा पनि निश्चित समयावधिका लागि हामिले पैसा बचत नै हाे गर्नुपर्ने र साे गरेवाफत बीमा कम्पनीले बचत गर्ने बिमितकाे बचत रकमकाे बाेनस पनि दिने गर्दछ भने प्रमुख रुपमा बिमितकाे जीवनमा आउन सक्ने निम्न जाेखिमहरु
 १- दुर्घटनाकाे जाेखिम
२- पुर्ण अशक्तताकाे जाेखिम
३- घातक राेगकाे उपचार सम्बकाे जाेखिम
४- कालगति बाट हुने निधनकाे जाेखिम
लाई समेत बहन गर्ने शर्तमा बीमा कम्पनिले हामीलाई सुबिधा प्रदान गरिरहेकाे हुन्छ।
लेखक- नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेडमा कार्यरत आ व २०७७/७८ मा महेन्द्रनगर शाखाबाट HERO OF THE YEAR सम्मानित Chief Business Manager  हुन।
https://youtu.be/hbCo8sJ1UJQ
सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व