Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इन्द्रेणी कृषि सहकारीको ११ औं वार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १७, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १७ भोजराज पन्त, सुन्दरपुर : कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नं.९ मा रहेको ईन्दे्रणी कृषि सहकारी संस्था लि.को ११ आंै वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शिवराज भट्टको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुरपश्मि प्रदेशसभा सदश्य माननिय बहादुर सिंह थापा, विशिष्ठ अतिथि वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा रहनु भएको थियो ।


कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि वेदकोट नगरपालिकाका प्रमुख भोजराज वोहराले सहकारीहरुले गर्दा गाँउवस्तीमा कृषि सम्वन्धि कार्यगरी रहेका छन् । अव सहकारीहरुले परम्परागत रुपमा खेती गर्दै आइरहेका कृषि वालिहरुलाई समेत जगेर्ना गरी कृषि कार्यमा नयाँ थप उर्जाका साथ अगाडी वढ्ने छ भन्ने कुरामा पुर्णरुपले विश्वस्त रहेको वताए ।


कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुरपश्मि प्रदेशसभा सदश्य माननिय बहादुर सिंह थापाले हामि राजनितिक दलहरुले भन्ने गरेका किसानहरुकालागी मल उपलब्ध गराउछुु , विउ उपलब्ध गराउछुु ,कृषिमा आधुनिकरण गर्दछु भन्ने कुराहरु अहिले सम्म चुनावि नारमा मात्र सिमित रहेको वताउदै कृषिमा कुनै बिकास हुन नसकेको अवस्थामा अव वन्ने गठवन्धनको सरकारले किसानका उपरोक्त मुद्दाहरुलाई पुर्णरुपले सामाधान गर्नेकुरा वताउनु भयोे ।


सहकारीको साधारण सभामा सहकारीका नियमित .उत्कृष्ट वचत कार्ता , असल ऋणी, महिला सेयर सदस्यलाई सुत्केरी भत्ता, एस.ई.ई. परिक्षामा सामुदायीक विद्यालय श्री उदयदेव माध्यमिक विद्यालय सुन्दरपुरका उत्कृष्ठ छात्र, छात्रा दुई जनालाई नगद रकम सहित सम्मान गरीयो ।
उक्त कार्यक्रममा ६ करोड ९६ लाख ३९ हजार ८ सय १८ रुपैया वरावरको आयव्यय पारित गरिएको थियो । साथै चालु आर्थिक वर्षका लागी रु ११ करोड ३० लाख लाख ३६ हजार रुपैया बरावरको अनुमानित वजेट पारित गरियो ।


साधारण सभामा स्वागत मन्तव्य संस्थाका सचिव पदम सिंह कुवँरले गरेका थिए भने कार्यक्रम संञ्चालन सहकारी संस्थाका व्यस्थापक लक्ष्मि दत्त भट्टले गरेका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व