डोटी – जिल्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको जोरायल गाउँपालिका २ बिछिलकी ३८ वर्षीया कृष्णा धामीको भिरबाट लडेर शनिबार ज्यान गएको हो।
बिछिलस्थित मनकामना सामुदायिक वनमा घाँस काट्ने क्रममा भिरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। गोदावरी न्युज बाट सभार







Discussion about this post