Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नासाले खिच्यो सूर्य मुस्कुराइरहेको तस्वीर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १३, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अन्तर्राष्ट्रिय स्पेस एजेन्सी नासाको स्याटलाइटले खिचेको सूर्यको तस्वीर यतिखेर चर्चामा छ । नासाले उक्त तस्वीर सार्वजनिक गर्दै सूर्य मुस्कुराइरहेको देखिएको भनेपछि थप चर्चा पाएको हो । नासाले बुधबार ट्वीटरमार्फत तस्वीर सार्वजनिक गरेको थियो ।

“आज नासाको सोलार डाइनामिक्स अब्जरभेटरीले मुस्कुराउँदै गरेको सूर्य खिचेको छ,“ नासाले उक्त ट्वीटमा उल्लेख गरेको थियो । नासाका अनुसार अल्ट्राभाइलेट लाइटमा देखिने कालो धब्बालाई कोरोनल होल भनिन्छ । र, उक्त भाग त्यस्तो क्षेत्र हो, जहाँबाट तीव्र गतिको सोलार बायु अन्तरिक्षमा निस्किन्छ ।


नासाको सोलार डाइनामिक अब्जरभेटरी एउटा त्यस्तो एजेन्सी मिसन हो । यसलाई कसरी सौर्य गतिविधि सिर्जना गरिन्छ भन्ने कुराको अनुसन्धान गर्न प्रयोग गरिन्छ । यो स्याटलाइट ११ जनवरी २०२१ मा पहिलो पटक प्रक्षेपण भएको थियो ।

यो स्याटलाइट स्पेसक्राफ्टले सूर्यको आन्तरिक भाग, वातावरण, चुम्बकीय क्षेत्र र बाहिर आउने ऊर्जा मापन गर्ने गर्छ । यो तस्वीर सार्वजनिक भइसकेपछि थुप्रै प्रतिक्रिया आएका छन् । धेरैले यो तस्वीरलाई ’हल्वविन पम्किन’ जस्तो भएको बताएका छन् ।

देख्दा उक्त तस्वीर आकर्षक देखिए पनि विज्ञहरूले शनिबार कोरोनल होलहरूबाट पृथ्वीमा सौर्य आँधी आउनसक्ने चेतावनी दिएका थिए । अन्तरिक्ष सम्बन्धी मौसम जानकारी दिने सञ्चार माध्यम स्पेसवेदरले ती तीन ओटा प्वालबाट आउने सौर्य आँधी पृथ्वीतर्फ सोझिएको उल्लेख गरेको थियो ।

सौर्य आँधी सौर्य सतहमा हुने विष्फोटको मास र इनर्जी हो । जसले पृथ्वीको चुम्बकीय क्षेत्रलाई विकृत गर्छ । फलस्वरूप, यो आँधीले उत्तरी र दक्षिणी गोलार्धमा ध्रुवीय लाइटको भिजिबिलिटी बढाउँछ । यसैलाई ‘अरोरास’ भन्ने गरिन्छ । टेकपाना बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

घरमै बसेर जग्गासम्बन्धी सेवा लिन सकिने, ‘मेरोकित्ता’ एप सार्वजनिक
विज्ञान र प्रविधि

घरमै बसेर जग्गासम्बन्धी सेवा लिन सकिने, ‘मेरोकित्ता’ एप सार्वजनिक

जेष्ठ २२, २०८३
एभरेष्ट इन्जिनियरिङ कलेजमा AWS विद्यार्थी निर्माण समूह गठन
विज्ञान र प्रविधि

एभरेष्ट इन्जिनियरिङ कलेजमा AWS विद्यार्थी निर्माण समूह गठन

जेष्ठ १९, २०८३
शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी
फ्ल्यास हेडिङ

शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व