कञ्चनपुर : धनगढीको कपडा बैंकलाई ६० थान कपडा सहयोग गरिएको छ। उप–महानगरपालिको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा दान गरिएको हो।
धनगढीका यमनाथ शिग्देलले ६० थान कपडा दान गरेका हुन्। संकलन भएका कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। दिनेश खबर









Discussion about this post