Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गौरीगंगा नगरमा पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली – कैलालीको गौरीगंगा नगरपालिकामा पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजनाको पालिकास्तरीय परियोजना परिचयात्मक कार्यक्रम सम्पन भएको छ ।

दिगो विकास समाज भजनी, बाल कल्याण संघ टीकापुर तथा वल्र्ड भिजन इन्टरनेशनल नेपाल, कैलालीको सयुक्त आयोजनामा पालिका स्तरीय परियोजना परिचयात्मक कार्यक्रमको प्रमुख अथिति गौरीगंगा नगरपालिका का नगर प्रमुख देवीदत्त कडेल , विशिष्ट अथिति नगर उपप्रमुख भोजबहादुर बम उपस्थिति रहेको थियो ।

पालिकास्तरीय परियोजना परिचयात्मक कार्यक्रममा गत बर्ष सन्चालित कार्यक्रमको समीक्षा तथा नयाँ बर्ष सन २०२३ का नयाँ कार्यक्रम सार्वजनिक गरिएको छ ।

परियोजना नगरका वडा नं. १० र ११ मा सन्चालित रहेको छ दिगो विकास समाज पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना, आर्थिक पुनर्स्थापना परियोजना तथा बालकल्याण संघसे बाल स्पोन्सरसिप परियोजना मार्फत विभिन्न कार्यक्रम सन्चालित रहेका छन् ।

नगरका दुई वडामा पोषण, उत्थान ओ जिविकोपार्जन परियोजना को बारेमा साझेदार संस्थाका कर्मचारी तथा समुदाय सहजकर्ताहरुको क्षमता विकास तालिम दिने तथा साझेदार संस्थाका कर्मचारी ओ समुदायको लाग सिकाई आदान प्रदान, जीविकोपार्जन पुनर्स्थापनाको लागि कृषि तथा वस्तुभाउ उत्पादन तालिम तथा समाग्री सहयोग, प्रविधि, सीप तथा सिकाईको लागी प्रदर्शनी स्थल स्थापना, गुणस्तरीय उत्पादन वृद्धिको लागी गुणस्तरीय सामाग्री सहयोग (सीप, उपकरणमा महिला कार्यक्रम उत्पादन वृद्धि गर्नका लागि , गुणस्तर बढाउन,बजारमुखी स्मार्ट सामाग्री सहयोग गर्ने , पोषण बगौचा स्थापनाको लागी प्रोत्साहन सहयोग (गर्भवती महिला, दुध खुवाउने महिला तथा कुपोषण रहेका परिवार, दिगो जीविकोपार्जन गर्न मानसिक रूपान्तरणको लागी काम गर्ने परियोजना अधिकृत प्रभुनाथ ढकालले जानकारी गराए ।

धार्मिक अगुवा सशक्तिकरण गर्न , सहभागीतामुलक वा लैंगिक संवेदनशिलता, बजार सर्वेक्षण, मुल्य श्रृंखलाको स्थिति विश्लेषण मुल्य श्रृंखला सर्वेक्षणको लागी स्थानीय सरकार समुदायसंग अन्तरक्रिया बैठक गर्ने , महिला नेतृत्व उत्पादन समुह गठन तथा पुन गठन, शंकटामुख, भुमिहीन, कोभिडमा परेकापरिवारको व्यवसाय स्थापनाको लागी व्यवसायीक तालिम तथा नगद भौचर मार्फत व्यावसाय सामाग्री सहयोग उपलब्ध गराउने ,बजार साक्षरता कक्षा संचालन , सहजकर्ताका लागि स्रोत सामाग्री सहयोग, बजार साक्षरता कक्षा संचालनका लागी , उपयूक्त समुह छनौट, बसाई व्यावस्थापन, स्थानीय पढाई सामाग्री विकास तथा सामाग्री सहयोग, बजार साक्षरता कक्षा संचालन गर्ने सहजकर्ता स्रोत सामाग्री विकास तथा सहजीकरण तालिम ,छनोट गरिका समुहमा ९ महिने बजार साक्षरता कक्षा संचालन, उत्पादकको बजार सहजीकरणका लागी स्थानीय बजार सहजकर्ता छनोट तथा परिचालन, जल जंगल जमिन स्रोतको संरक्षणको लागी संरक्षण योजना निर्माण तथा सहयोग, जलवायू अनुकुलन स्मार्ट कृषि तालिम तथा समाग्री सहयोग, ६ देखि १० कक्षाका विद्यार्थीहरु घरयासी आम्दानी तथा खर्चको वारेमाअभिमुखीकरण , अपांगता, अति संकटामुख , छोट व्यावसायिक परिवारको वित्तीय पहँुच गरि सहकारी क्षमता विकास तालिम , सामाग्री सहयोग गर्ने कार्यक्रमहरु रहेको बालकल्याण संघका मिठु हुड्ले बताएका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख देवि दत्त कडेलले परियोजना सफलता बनाउन नगर बाट पुर्ण सहयोग हुने बताउँदै थप प्रभाव कारि बनाउ जोड् दिनु भएको थियो दिगो विकास समाजका अध्यक्ष रामबहादुर सुनार को अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, वडा नम्बर १० का वडा अध्यक्ष नर सिंह सार्की, वडा नम्बर ११का अध्यक्ष साहेबलाल चौधरी , कानून शाखा एवं गैर सरकारी संस्था फोकल पर्सन जयन्द्र ठकुल्ला, महिला तथा बालबालिका शाखा, कृषि विकास, पशु विकास शाखा प्रमुख, दिगो विकास समाजके फिल्ड सहजकर्ता रमला चौधरी, सुरज चौधरी, गोविन्द जोशीलगायत दुइ वाडका स्थानीय, समुह सहककारीका प्रतिनिधिहुकनको सहभागिता कार्यक्रम संचालन दिगो विकास समाज भजनीके फिल्ड सहजकर्ता मुकेश चौधरी ले गर्नु भएको थियो स्वागत मन्तव्य बाल कल्याण संघका सामाजिक सहजकर्ता प्रेम चौधरीले राख्नु भएको थियो । प्रेम जोशीले उपहार खबरमा लेखेका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व