Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

छोराछोरीको आत्मविश्वास बढाउन आमाबाबुले यी उपाय अपनाउनुहोस् !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ भाद्र १८, शनिबार २१:३३
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सबै अभिभावकहरू आफ्ना छोराछोरीहरूले असाध्यै उन्नती गरेको र हरेक क्षेत्रमा आत्मविश्वासी भएको हेर्न चाहन्छन् । यही कारणले गर्दा आजको जमानामा आमाबुवाले बालबालिकालाई प्रारम्भिक समयमा धेरै कुरा सिकाउन थाल्छन् । तर सिकाउने कुरासँगै अभिभावकले बालबालिकाको आत्मविश्वास बढाउन अन्य उपायहरूमा पनि ध्यान दिनुपर्छ । हामीले धेरैजसो अवस्थामा के देख्छौँ भने बच्चाहरु सानोमा त धेरै आत्मविश्वासी हुन्छन् तर क्रमशः प्रतिस्पर्धा र अन्य कारणले उनीहरुमा आत्मविश्वासको कमी हुन थाल्छ । त्यसैले आमाबुवाले आफ्नो बच्चामा आत्मविश्वासको कमी हुन नदिन र सुरुवाती समयमा नै बच्चालाई आत्मविश्वासी हुन सिकाउन आवश्यक छ । यसका लागि तपाईंले केही तरिका अपनाउन सक्नुहुन्छ ।

बच्चाको प्रशंसा गर्नुहोस्

जब बच्चाले राम्रो गतिविधि गर्छ, उसको प्रशंसा गर्नुहोस् । यदि तपाईंले उसको प्रशंसा गर्नुभयो भने, उसले फेरि राम्रो गतिविधि गर्ने प्रयास गर्नेछ, जसले उसको आत्मविश्वास बढाउनेछ । यसले बच्चालाई आफूमाथि विश्वास लाग्न थाल्छ र उसको आत्मविश्वास पनि बढ्न थाल्छ । तपाईंले केही वाक्य प्रयोग गरेर पनि उनीहरुको आत्मविश्वास बढाउन सक्नुहुन्छ :

– मलाई तिमी माथि गर्व छ

– तिमीले सबैकुरा गर्न सक्छौ

– तिमी धेरै बलियो छौ

– तिमीले यस्तो गरेर देखायौ है

बच्चालाई माया गर्नुहोस्

तपाईंले आफ्ना छोराछोरीका लागि समय निकाल्नुपर्छ र उनीहरूसँग प्रेमपूर्वक कुरा गर्नुपर्छ । तपाईंको गलत टोन र भाषाको कारण तपाईंको बच्चाले नर्भस महसुस गर्न सक्छन् । सकेसम्म उनीहरूसँग कुरा गर्नुहोस् र उनीहरूका प्रश्नहरूको जवाफ दिनुहोस् । आफ्ना बच्चालाई निकै चासो दिएर सुन्नुहोस् । यसो गर्दा बच्चाहरू सधैं आत्मविश्वासी हुन्छन् । तपाईं यी वाक्यहरू पनि प्रयोग गर्न सक्नुहुन्छ –

– चाहे जे सुकै होस् हामी तिमीलाई असाध्यै माया गर्छौँ

– हिँड सँगै प्रयास गरौँ

– म तिमीलाई सहयोग गर्न सधै अग्रसर छु

बालबालिकालाई नकारात्मक सोचबाट टाढा राख्नुहोस्

बच्चाहरूले आफ्नो वरपरको वातावरणबाट सिक्छन् । त्यसैले बालबालिकालाई नकारात्मक वातावरणबाट टाढा राख्नुहोस् र उनीहरुको अगाडि नकारात्मक शब्द प्रयोग नगर्नुहोस् । तिमीले सक्दैनौ, तिमी लड्नेछौ, तिमीलाई चोट लाग्नेछ – यस्ता वाक्यांशको प्रयोग नगर्नुहोस् । यसले तपाईंको बच्चामा नकारात्मक प्रभाव पार्नेछ । तपाईंले यसको साटो यस्तो वाक्य प्रयोग गर्न सक्नुहुन्छ –

– मसँग भन कि तिमी यो गर्न सक्छौ

– पूरा कोसिस गर

– कोसिस गर्नेहरुको कहिल्यै हार हुँदैन

– आफ्नो शत प्रतिशत देउ

बालबालिकाको आत्मविश्वास बढाउन यी उपायहरू अपनाउन सक्नुहुन्छ । यसले तपाईंको बच्चाको सिक्ने इच्छा बढाउनेछ । जुन उसको भविष्यको लागि राम्रो हुन सक्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ भाद्र १८, शनिबार २१:३३
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ भाद्र १८, शनिबार २१:३३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ भाद्र १८, शनिबार २१:३३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ भाद्र १८, शनिबार २१:३३
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ भाद्र १८, शनिबार २१:३३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ भाद्र १८, शनिबार २१:३३
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ भाद्र १८, शनिबार २१:३३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ भाद्र १८, शनिबार २१:३३
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ भाद्र १८, शनिबार २१:३३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व