Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कहिले र कसका लागि खतरनाक हुनसक्छ मह ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ११, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महको स्वाद मात्रै मिठो होइन, यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । महको सेवनले शरीरलाई विभिन्न खालका फाइदा दिन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, बी, सी, आयरन, म्याग्नेसियम, क्याल्सियम, फस्फोरस, पोटासियम, सोडियम आदि पोषक तत्व पाइन्छन् । मह स्वास्थ्यका लागि फाइदाजनक हुनुका साथै केही मानिसका लागि यो हानिकारक पनि हुनसक्छ । मह कस्ता व्यक्तिका लागि खतरनाक हुनसक्छ आउनुहोस् यसबारे जानकारी लिऔँ ।

दाँतलाई हानीः

स्वास्थ्य विज्ञका अनुसार तपाईंले दिनभरी महको कति मात्रा सेवन गर्नुहुन्छ भन्ने कुराको ध्यान दिन आवश्यक छ । महको अत्यधिक सेवनले दाँतमा किरा लाग्ने र गिजामा समस्या निम्त्याउँछ ।

यी मानिसहरु सावधान रहनुहोस्ः

फ्रुक्टोज महमा पाइने सुगरको मुख्य स्रोत हो । यसलाई ध्यानमा राख्दै फ्याटी लिभरको रोगद्वारा पीडित मानिसका लागि यो खतरनाक हुनसक्छ । ऊर्जाका अन्य स्रोतको तुलनामा फ्रुक्टोजको मेटाबोलाइजेशन भिन्न तरिकाले हुन्छ । फ्रुक्टोजलाई कलेजोले मेटाबोलाइज गर्छ जसले फ्याटी लिभर भएकाहरुका लागि निकै समस्या पैदा गर्नसक्छ । त्यसैले फ्याटी लिभर भएकाहरुले रक्सीको सेवन नगर्न र सिमित मात्रामा फ्रुक्टोजको सेवन गर्न सल्लाह दिइन्छ ।

एलर्जीको लक्षणलाई महले कम गर्दैनः

एलर्जीको समस्यालाई निको पार्नका लागि महले कुनै मद्दत नगर्ने कुरा तपाईंले बुझ्नुपर्छ । जसलाई परागको कणसँग एलर्जी छ उनीहरुले मह सेवन गर्नुहुँदैन । यसले एलर्जी थप बढ्ने खतरा हुन्छ ।

मधुमेहका बिरामीका लागिः

महमा फ्रुक्टोजको मात्रा पाइन्छ जुन सुगरको मुख्य स्रोत हो । यस्तोमा यसको अत्यधिक सेवन गर्दा मधुमेहका बिरामीको ब्लड सुगरको स्तर बढ्न सक्छ ।

मह खाँदा यी सावधानी अपनाउनुहोस्ः

मधुमेहः

महमा चिनी हुन्छ र यसको कम मात्रामा प्रयोग गर्नुपर्छ । अत्यधिक मात्रामा महको उपयोग गर्दा टाइप–टु मधुमेहका रोगीमा ब्लड सुगरको स्तर बढ्न सक्छ ।

बच्चाः

१२ महिनाभन्दा कम उमेरका शिशुले मह खानु हुँदैन । यसले शिशुमा क्लोस्ट्रिडियम संक्रमणको खतरा निम्त्याउँछ । यो ठूला बच्चाहरुका लागि भने सुरक्षित मानिन्छ ।

पोलन एलर्जीः

पोलन एलर्जीलाई हे फिभर पनि भनिन्छ । मह परागले बन्छ र यसले एलर्जी हुनसक्छ । यदि तपाईंलाई फूलको पारगसँग एलर्जी छ भने महको सेवन नगर्नुहोस् ।रातोपाट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व