Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महिलाले दिनहुँ खानुपर्छ गुड, जान्नुहोस् यसका ५ फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १०, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुड स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । गुडमा क्याल्सियम, फस्फोरस र आइरन जस्ता तत्व पाइन्छ, जसले महिलाको शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यी तत्वहरूले महिलाको धेरै समस्याहरू हटाउन मद्दत गर्दछ । नियमित गुड खाँदा महिलामा कमजोरी, आइरनको कमी र हार्मोनल असन्तुलन जस्ता समस्याहरू निको हुन्छन् । गुड आइरनको राम्रो स्रोत हो, त्यसैले यसको सेवनले महिलाको महिनावारीको समयमा हुने रगतको कमीलाई पूर्ति गर्न मद्दत गर्छ । आउनुहोस् महिलाहरुका लागि गुड खानुका फाइदाबारे जानौं ।

१. हड्डी बलियो बनाउँछ

महिलाहरूले नियमित गुडलाई आहारमा समावेश गरेमा हड्डी बलियो हुन्छ । गुडमा पाइने क्याल्सियम र फस्फोरसले हड्डी बलियो बनाउन मद्दत गर्छ । हरेक दिन खाना खाएपछि गुडको सानो टुक्रा खाँदा फाइदा हुन्छ ।

२. प्रतिरक्षा बढाउँछ

गुडमा एन्टिअक्सिडेन्ट र जिंक प्रचुर मात्रामा पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । गुडले रगतमा हेमोग्लोबिन बढाउँछ । जसका कारण गुडको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । गुड खाँदा शरीरमा संक्रमणको जोखिम कम हुन्छ ।

३. महिनावारीको समस्याबाट छुटकारा दिन्छ

महिलाहरूले नियमित रूपमा गुडको सेवन गरेमा महिनावारीको समयमा दुखाइ, क्र्याम्प र कम रक्तस्राव जस्ता समस्याहरू हटाउन मद्दत गर्छ । गुडले मुड सुधार्ने पनि काम गर्छ ।

४. पाचनमा मद्दत गर्छ

दैनिक गुड खाँदा पाचन क्रियामा सुधार हुन्छ । एक टुक्रा गुड खाएपछि खाना सजिलै पच्छ । गुडले पेटमा दिसा जम्मा हुन दिँदैन, जसका कारण पेटमा कब्जियत हुँदैन । यसको नियमित सेवनले आन्द्राको चालमा हुने समस्यालाई हटाउन मद्दत गर्छ ।

५. महिलाको हर्मोन असन्तुलन हटाउँछ

गुडको सेवनले महिलालाई हार्मोनल असन्तुलन कम गर्न मद्दत गर्छ । थाइराइड र पीसीओएस जस्ता रोगबाट पीडित महिलाहरूले यसलाई सजिलै सेवन गर्न सक्छन् । महिलामा रक्तअल्पताको समस्यालाई हटाउन गुड उपयोगी हुन्छ, जसका कारण महिलामा कमजोरी हुँदैन ।

सीमित मात्रामा गुड खानु महिलाको शरीरका लागि फाइदाजनक हुन्छ तर यसको बढी सेवन गरे शरीरका लागि हानिकारक पनि हुन सक्छ । मधुमेहका बिरामी र गर्भवती महिलाले चिकित्सकसँग परामर्शपछि मात्रै यसको सेवन गर्नुपर्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

भदौ १३, २०८३
सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

भदौ १३, २०८३
चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

भदौ १३, २०८३
भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भदौ १३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व