Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिहान खाली पेटमा काजु खानुका फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १०, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काजु एक ड्राई फ्रुट हो । काजु धेरै तरिकाले प्रयोग गरिन्छ । काजु खानुका थुप्रै स्वास्थ्य लाभ छन् । तर बिहान खाली पेटमा काजुको सेवन गर्नाले धेरै रोगहरु पनि हट्छन् । काजुमा भिटामिन ए, भिटामिन सी, भिटामिन बी६, प्रोटिन, फाइबर, आइरन, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, सोडियम, फस्फोरस र जिंक जस्ता धेरै पोषक तत्वहरू पाइन्छ जसले शरीरलाई धेरै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ। बिहान खाली पेटमा काजु खाँदा हड्डी बलियो हुन्छ । साथै, पाचन प्रणाली पनि स्वस्थ रहन्छ । आउनुहोस्, बिहान खाली पेटमा काजु खाँदा हुने स्वास्थ्य लाभका बारे जानकारी लिऔँ ।

बिहान खाली पेटमा काजु खानुका फाइदा

१. पाचन प्रणाली बलियो बनाउँछ

बिहान खाली पेटमा काजुको सेवन गर्नु पाचन प्रणालीलाई मजबुत बनाउन निकै फाइदाजनक मानिन्छ । किनभने काजुमा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । त्यसैले काजुको सेवनले पाचन प्रणालीलाई बलियो बनाउँछ । यसका साथै कब्जियतको समस्या पनि हट्छ ।

२. हड्डी बलियो बनाउँछ

बिहान खाली पेटमा काजुको सेवन गर्दा हड्डी बलियो हुन्छ किनभने काजुमा क्याल्सियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । यसले हड्डी र ओस्टियोपोरोसिसको समस्याबाट पनि छुटकारा पाउन मद्दत गर्छ ।

३. स्मरण शक्ति तेज बनाउँछ

बिहान खाली पेटमा काजुको सेवन गर्नु स्मरणशक्ति तेजिलो बनाउन निकै फाइदाजनक मानिन्छ । किनभने काजुमा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ, जसले मानसिक स्वास्थ्यलाई सुधार्न मद्दत गर्छ । यसका साथै यसको सेवनले स्मरणशक्ति तेजिलो हुन्छ । काजु बालबालिकाको मस्तिष्कको विकासका लागि निकै फाइदाजनक हुन्छ ।

४. शरीरको उर्जा बढाउनमा फाइदाजनक हुन्छ

बिहान खाली पेटमा काजुको सेवन गर्दा शरीरको उर्जा बढ्छ किनकी काजुमा कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छ, जसले शरीरको उर्जा बढाउँछ । त्यसैले काजुको सेवनले शरीरमा उर्जा कायम रहन्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व