Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खाली पेटमा अदुवाको पानी पिउनाले पाउन सकिन्छ यी फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २९, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

अदुवाले तपाईंको चिया र खानाको स्वाद बढाउन मात्र सहयोग गर्दैन यसले स्वास्थ्यमा थुप्रै लाभसमेत पुर्याउने गर्छ । अदुवा हामी मध्ये धेरैको भान्साको एक महत्वपूर्ण तत्व हो । हामी सबैले कुनै न कुनै रूपमा अदुवाको सेवन गर्छौं, चाहे त्यो चियामा हालेर होस् वा विभिन्न प्रकारका परिकारमा । तर के तपाईंले कहिल्यै अदुवाको पानी पिउनुभएको छ ? भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलका अनुसार अदुवाको लाभ पाउनका लागि अदुवाको पानी सबैभन्दा सजिलो उपाय हो । आयुर्वेदमा अदुवा औषधीय गुणका लागि परिचित छ । पुरातन चिकित्सामा, यसलाई धेरै रोगहरू निको पार्ने जडीबुटीको रूपमा प्रयोग गरिन्छ ।

अदुवामा शरीरका लागि आवश्यक पोषक तत्व हुन्छ । यसमा भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन, जिंक, कपर, म्यागनीज र क्रोमियम पाइन्छ । जसका कारण यसले स्वास्थ्यलाई धेरै फाइदा पु¥याउँछ । विशेष गरी यदि तपाईंले बिहान खाली पेटमा अदुवाको पानी पिउनुहुन्छ भने यो थप लाभदायी हुन्छ । यस लेखमा, हामी तपाईलाई बिहान खाली पेटमा अदुवाको पानी पिउनुका ६ फाइदाहरू बताइरहेका छौँ ।

१. तौल घटाउन मद्दत गर्छ

खाली पेटमा अदुवाको पानी पिउनाले मेटाबोलिजम तेज हुन्छ । जब तपाईंको मेटाबोलिजमले राम्ररी काम गरिरहेको हुन्छ, यसले दिनभर सामान्य क्रियाकलाप गर्दा पनि क्यालोरीहरू बर्न गर्ने काम गर्छ । जसले तब्र रुपमा फ्याट बर्न गर्न मद्दत गर्छ । यसले शरीरलाई प्राकृतिक रूपमा डिटक्सिफाइ गर्न पनि मद्दत गर्छ ।

२. मधुमेह रोगीहरूका लागि लाभदायक

यदि तपाईंले खाली पेटमा अदुवाको पानी पिउनुहुन्छ भने यसले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ र रगतमा चिनीको मात्रा बढ्नबाट रोक्छ । यसले मधुमेहका कारण हुने समस्यालाई हटाउन मद्दत गर्छ ।

३. छालाको लागि लाभदायी

शरीरमा जम्मा भएको फोहोर र विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । साथै यसमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरजस्ता गम्भीर रोग निम्त्याउने फ्री रेडिकलसँग लड्न मद्दत गर्छ । छालाको दाग, पिम्पल, बुढेसकालका लक्षणहरू जस्तै चाउरी र फाइन लाइनहरू कम गर्न मद्दत गर्दछ । यसले तपाईंको रगतलाई प्राकृतिक रूपमा शुद्ध गर्न मद्दत गर्दछ, जसको प्रभाव छालामा प्रत्यक्ष रूपमा देखिन्छ।

४. सुन्निने समस्या हटाउन सहयोगी

शरीर सुन्निनेजस्ता समस्या हटाउन यसले मद्दत गर्छ । अदुवामा प्रचुर मात्रामा एन्टी(इन्फ्लेमेटरी गुण हुन्छ, यसले कीटाणु र हानिकारक ब्याक्टेरियासँग लड्न मद्दत गर्दछ । क्रोनिक इन्फ्लामेटरीसँग लड्न अदुवा पानी धेरै लाभदायक छ ।

५. पेटका लागि लाभदायी

खाली पेटमा अदुवाको पानी पिउनाले पाचन शक्तिलाई बलियो बनाउन मद्दत गर्छ । जसले गर्दा अपच, कब्जियत, पेट फुल्ने, बान्ता(पखाला र वाकवाकी जस्ता समस्यालाई हटाउन पनि यो निकै प्रभावकारी हुन्छ ।

६. कोलेस्ट्रोल कम गर्छ

अदुवाको पानी पिउनाले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । यसका कारण हृदयाघात र स्ट्रोक जस्ता रोगको जोखिम कम गर्न र मुटुलाई स्वस्थ राख्न सहयोगी हुन्छ ।

अदुवाको पानी कसरी बनाउने

अदुवाको पानी बनाउनका लागि, तपाईंले अदुवाको टुक्रालाई एक गिलास पानीमा १ इन्चसम्मको अदुवाको टुक्रा पिसेर हाल्नुहोस् र यसलाई उमाल्नुहोस् । त्यसपछि यसलाई छान्नुहोस् र एक चम्चा महसँग कागतीको रसमा मिसाएर खानुहोस् । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व