Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अत्यधिक लसुन खानुका बेफाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ श्रावण २५, बुधबार ०५:२८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

लसुनको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । लसुन औषधीय गुणले भरिपूर्ण हुन्छ । लसुनमा भिटामिन, आइरन, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरू पाइन्छ, जसले धेरै स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । यसका साथै लसुनमा पाइने एन्टिअक्सिडेन्ट, एन्टिबायोटिक, एन्टि भाइरल र एन्टी फङ्गल गुण शरीरका लागि निकै फाइदाजनक हुन्छ । तर, लसुनले सधैँ फाइदा मात्रै गर्छ भन्ने पनि छैन । कहिलेकाँही यसले हानीसमेत पुर्याइरहेको हुन्छ । हो, लसुनको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । लसुनको अत्यधिक सेवनले रगत बग्ने समस्या हुन सक्छ । पाचन सम्बन्धी समस्या पनि हुन सक्छ । त्यसैले लसुन सिमित मात्रामा सेवन गर्नुपर्छ । त्यसैले लसुनको अत्याधिक सेवनले स्वास्थ्यमा हुने हानिबारे जानौं ।

अत्यधिक लसुन खानुका बेफाइदा

कलेजोमा समस्या हुन सक्छ

लसुनको अत्यधिक सेवनले कलेजोमा समस्या निम्त्याउन सक्छ । काँचो लसुनमा एन्टिअक्सिडेन्ट पाइने हुनाले कलेजोमा विषाक्त पदार्थ जम्मा हुनसक्छ र यसका कारण कलेजोमा विषाक्तताको समस्या हुन सक्छ । त्यसैले लसुनको अत्यधिक सेवनबाट बच्नुपर्छ ।

पाचन सम्बन्धी समस्या आउन सक्छ

लसुनको अत्यधिक सेवनले पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छ । किनभने खाली पेटमा लसुन खाँदा पेट फुल्ने, ग्यास, बान्ता, पखाला र पेट फुल्ने जस्ता समस्या हुन सक्छ । तसर्थ, यदि तपाईं पाचन समस्याबाट पीडित हुनुहुन्छ भने, तपाईंले लसुनको अधिक सेवन नगर्नु पर्छ।

रक्तस्राव समस्या हुन सक्छ

लसुनको अत्यधिक सेवनले रगत बग्ने समस्या हुन सक्छ । किनभने लसुनमा केही यस्ता गुण पाइन्छ, जसले रगतलाई पातलो बनाउने काम गर्छ । त्यसैले रगत पातलो पार्ने औषधि सेवन गर्नुहुन्छ भने लसुनको सेवनबाट बच्नुपर्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ श्रावण २५, बुधबार ०५:२८
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ श्रावण २५, बुधबार ०५:२८
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ श्रावण २५, बुधबार ०५:२८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ श्रावण २५, बुधबार ०५:२८
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ श्रावण २५, बुधबार ०५:२८
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ श्रावण २५, बुधबार ०५:२८
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ श्रावण २५, बुधबार ०५:२८
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ श्रावण २५, बुधबार ०५:२८
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ श्रावण २५, बुधबार ०५:२८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व