Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विवाहअघि यी तरिकाले आफ्नो पार्टनरको व्यवहार बुझ्नुहोस् !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १३, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

विवाहअघि आफ्नो पार्टनरबारे जति सक्दो जानकारी थाहा पाउनु पर्छ ताकि बिहे पछि खासै ठूलो समस्या नहोस् । बिहे गर्नुअघि राम्रोसँग बुझेर आफ्नो लागि सहि जीवनसाथी छनोट गर्ने मौका हुन्छ र यस अवधिमा आफ्नो पार्टनरको व्यवहार बुझ्ने मौका पनि हुन्छ । यस लेखमा, हामी तपाईंलाई केही सजिलो उपायहरू बताउन गइरहेका छौं, जसको मद्दतले तपाईं आफ्नो पार्टनरको व्यवहार पहिचान गर्न सक्नुहुन्छ ।

१. तपाईंप्रति उनको व्यवहार बुझ्नुहोस्

बिहे गर्नुअघि पार्टनरलाई बुझ्नको लागि सबैभन्दा पहिला उनले तपाईंलाई कस्तो व्यवहार गर्छन् त्यो हेर्नुहोस् । यदि उनको व्यवहार तपाईंप्रति राम्रो छ भने तपाईंले आफ्नो लागि सही पार्टनर रोज्नुभएको छ भन्ने बुझ्नुहोस् । मागी विवाहमा पार्टनरको व्यवहार थाहा हुँदैन, यस्तो अवस्थामा आफ्नो पार्टनरको व्यवहार नबुझेपछि समस्या हुनसक्छ, तर यदि उनीहरुमा तपाईंप्रति राम्रो भावना छ भने तपाईंले उनलाई आफ्नो पार्टनरको रुपमा स्वीकार गर्न सक्नुहुन्छ ।

२. नचिनेका व्यक्तिसँगको व्यवहार बुझ्नुहोस्

तपाईंले विवाह गर्न लागेका व्यक्तिको व्यवहार बुझ्नको लागि, ती व्यक्तिले नचिनेका व्यक्तिहरूसँग कस्तो व्यवहार गर्छन् भनेर हेर्नुहोस् । अरु व्यक्तिसँग गरेको व्यवहारको आधारमा जुन व्यक्तिसँग तपार्ईं विवाह गर्दै हुनुहुन्छ उनले तपाईंलाई विवाह गरेपछि कस्तो व्यवहार गर्छन् भन्ने कुरा बुझ्नुहोस् । तपाईंको पार्टनरले कुनै अपरिचित व्यक्तिसँग कुरा गर्दा कस्तो भाषा प्रयोग गरिरहेका छन्, व्यवहार कस्तो हुन्छ भन्ने कुरा तपाईंले याद गर्नुपर्छ ।

३. सोसल मिडिया अकाउन्ट हेर्नुहोस्ः

यदि तपाइँ आफ्नो पार्टनरको व्यवहार बुझ्न चाहनुहुन्छ भने, तपाईंले उनको सोशल मिडिया अकाउन्ट हेर्न सक्नुहुन्छ । सामाजिक सञ्जालमार्फत् कुनै व्यक्तिको रुची–अरुचीबारे पनि थाहा हुँदैन, तपाईंको पार्टनरको विचारधारालाई पनि यसले व्यक्त गरिरहेको हुन्छ । उनको व्यवहार बुझ्नका लागि तपाईंको पार्टनरले के कुरा सेयर गरिरहेका छन्, त्यसबारे पनि ध्यान दिनुहोस् ।

४. शारीरिक भाषा द्वारा व्यवहार पहिचान गर्नुहोस्

यदि तपाईं आफ्नो पार्टनरको स्वभाव बुझ्न चाहनुहुन्छ भने, उसको शारीरिक भाषा कस्तो छ हेर्नुहोस् । व्यक्तिको शारीरिक भाषाले पनि व्यक्तिको व्यवहारको बारेमा धेरै कुरा बताउँछ । शारीरिक भाषाको आधारमा, एक व्यक्तिले कस्तो परिस्थितिमा कस्तो प्रतिक्रिया दिन्छ भन्ने बुझ्न सकिन्छ । यदि तपाईं​को पार्टनर बढी रिसाउनुहुन्छ भने तपाईंले यसको कारण के हो भनेर बुझ्नु पर्छ, कहिलेकाहीँ धेरै रिसाउने व्यक्तिहरू आफ्नो सिद्धान्तमा अडिग हुन्छन् तर उनीहरूको व्यवहार खराब हुँदैन भने, तपाईंले उनीहरूको रिसको आधारमा उनीहरूलाई नराम्रो मान्न हुँदैन ।

५. सानासँग कुरा गर्ने तरिका पनि हेर्नुहोस्

यदि तपाइँ आफ्नो पार्टनरको व्यवहार बुझ्न चाहनुहुन्छ भने, उनीहरूले आफ्ना प्रियजनहरूसँग र साना बच्चाहरूसँग कसरी कुरा गर्छन् भन्ने कुरा याद गर्नुहोस् । साना बच्चाहरूसँग कसरी कुरा गर्ने भनेर हेरेपछि तपाईंले आफ्नो पार्टनरले कस्तो व्यवहार हुन्छ भनेर थाहा पाउन सक्नुहुन्छ । धेरै विशेषज्ञहरू विश्वास गर्छन् कि एक व्यक्तिको व्यवहार उसको महिला र जनावरहरूप्रतिको व्यवहारबाट प्रकट हुन्छ, यसैलाई आधार मानेर तपाईंले आफ्नो पार्टनरलाई पनि यस तरिकाले परीक्षण गर्न सक्नुहुन्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व