Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडी सुर्नया गाउँपालिका ३ बाँस गैरीगडामा छ घर पहिरोको उच्च जोखिममा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ६, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ मा ६ ओटा घर पहिरोको जोखिममा परेका छन् । शाखा सडका कारण वडाको बाँस गैरीगडा भन्ने ठाउँमा ६ जना स्थानीयहरुका घर पहिरोको उच्च जोखिममा परेका हन् ।

स्थानीय डम्बर सिंह विष्ट, झिमा विष्ट तुलसि विष्ट हरिभान विष्ट, दान सिंह विष्ट र खेरै विष्टको घर पहिरोको जोखिममा परेका स्थानीय राम सिंह विष्टले जानकारी दिए । खडखडा देखि गोराखाला सम्मको शाखा सडकले घरहरु पहिरोको उच्च जोखीममा परेका उनले बताए ।

लगातारको वर्षाका कारण सडक माथिको जमिन भाँसिएर घर भत्कीने अवस्थामा पुगेका उनको भनाई छ । शाखा सडक माथि रहेका घरहरु अहिले पहिरोले भत्कीने अवस्था पुगेका स्थानीय पार्वती विष्टले बताइन् । स्थानीय विष्टले भनिन् ‘बाँस गैरी गाउँका ६ घर पहिरोको जोखिमा छन् । ती मध्ये एक घर भत्कीने अवस्थामा पुगेको छ । लगातार पानीले जमिन भाँसिदैछ । पहिरोको जोखीममा रहेका मान्ेछहरु डराएर बसेका छन् ।’ स्थानीय डम्बर सिंह विष्टको घर आगन भाँसिएर भत्कीने अवस्थामा पुगेको उनले बताइन् ।

घर जोखीममा पर्ने भन्दै रोड विस्तारका क्रममा हारगुहार गरेपनि कसैले नसुनेर मनमर्जिले सकड काटिदा अहिले आफुहरुको विचल्ली भएको स्थानीय रामको गुनासो छ । पटक पटक सम्बन्धित निकायलाई वालको लागि माग गरेपनि सुनवाइ नभएको स्थानीयहरुले बताएका छन् ।

अहिले गैरी गाउँका नागरिकहरु पहिरोको त्रासमा डराएर बाँचीरहेका छन् । स्थानीय सरकार लगायत सरोकारवाला निकायहरुलाई उनिहरुले आफुहरुको पहिरोको समस्या समाधान गर्न घरको सुरक्षाका लागि माग गरेका छन् । सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व