Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शरीरका लागि कति फाइदाजनक छ भिन्डी ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गर्मीको मौसम चलिरहेको छ र यो मौसममा मानिस यस्तो चिज खान रुचाउँछन् जसमा पानीको भरपुर मात्रा र शरीरका लागि आवश्यक पोषक तत्व समावेश होस् । गर्मीको मौसममा पाइने भिन्डीमा पनि यस्तै गुणकारी तत्व पाइन्छन् । भिन्डीको पानी पनि हाम्रो शरीरका लागि निकै फाइदाजनक मानिन्छ । विशेषज्ञका अनुसार भिन्डीको पानीले शरीरमा ब्लड सुगरलाई नियन्त्रणमा राख्ने काम गर्छ ।

शरीरका लागि कति फाइदाजनक छ भिन्डी ?

भिन्डीमा शरीरलाई फाइदा पुर्याउने पोषक तत्व हुन्छन् । यसमा फाइबर, भिटामिन बी सिक्स र फोलेटको भरपुर मात्रा हुन्छ । भिटामिन–बीले डायबिटिक न्यूरोपेथी बढ्नबाट रोक्छ र होमोस्स्टिाइनको स्तर पनि कम गर्छ जसलाई शरीरमा मधुमेहको एउटा प्रमुख कारण मानिन्छ । साथै, भिन्डी भित्र पानीमा घुलनशील फाइबर पाइन्छ जसलिे शरीरमा सुगरलाई स्थिर राख्छ ।

ब्लड सुगर कसरी रहन्छ नियन्त्रणमा ?

भिन्डी कम क्यालोरीको हुनुका साथै यो पानीमा घोलिने र नघोलिने फाइबरको पनि निकै राम्रो स्रोत हो । भिन्डीमा पाइने यो तत्वका कारण शरीरमा फाइबर निकै ढिलो गरी टुट्छ र रगतमा सुगर निकै ढिलो गतीमा रिलिज हुन्छ । यसैकारण भिन्डीले शरीरको ब्लड सुगरलाई नियन्त्रणमा राख्छ ।

यसबाहेक भिन्डीको ग्लाइसेमिक इन्डेक्स पनि निकै कम हुन्छ र कम ग्लाइसेमिक इन्डेक्स भएका तत्वले हाम्रो ब्लड सुगरलाई नियन्त्रणमा राख्छ । ‘अमेरिकन डायबिटिज असोसिएशन’ पनि मधुमेहका बिरामीका लागि भिन्डी एउटा निकै राम्रो विकल्प मान्छ ।

कसरी तयार गर्ने भिन्डीको पानी ?

स्वास्थ्य विज्ञका अनुसार भिन्डीको पानीले शरीरको ब्लड सुगरलाई नियन्त्रणमा राख्छ । यसका लागि सबैभन्दा पहिलो ५–६ वटा भिन्डीलाई राम्रोसँग धुनुहोस् । त्यसपछि चक्कूको मद्दतले भिन्डीलाई दुईवटा हिस्सामा लामो गरी काट्नुहोस् । एउटा भाँडोमा भिन्डीको काटिएको टुक्रालाई रातभरी पानीमा भिजाउनुहोस् र बिहान भिन्डीलाई निचोरेर पानी निकाल्नुहोस् । ब्लड सुगर नियन्त्रणमा राख्ने भिन्डीको पानी अब तयार छ । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

भदौ १५, २०८३
भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भदौ १५, २०८३
बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

भदौ १५, २०८३
उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

भदौ १५, २०८३
कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

भदौ १५, २०८३
बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व