Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गर्मीमा कुन ड्राइ फ्रुट्सलाई भिजाएर खाने, कसलाई नखाने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ड्राइ फ्रुट्स छाला, मुटु र दिमागका लागि निकै फाइदाजनक हुन्छन् तर गर्मीको मौसममा यी कम खान सल्लाह दिइन्छ । ड्राइ फ्रुट्स गर्मी बढाउने खालका हुन्छन् त्यसैले विशेषज्ञले गर्मीमा यसलाई भिजाएर खान सल्लाह दिन्छन् ।

मानिसहरु धेरैजसो गर्मीमा बदाम र ओखरजस्ता ड्राइ फ्रुट्सलाई भिजाएर खान मन पराउँछन् तर यस्ता थुप्रै ड्राइ फ्रुट्स हुन्छन् जुन भिजाएर खानु हुँदैन । दिल्लीमा न्युटिशनिष्ट डा. शैली तोमरका अनुसार खजुर, किशमिशलगायतलाई भिजाएर खानु हुँदैन किनभने यसलाई भिजाउँदा यसको गुण पानीमा घुलिने गर्छ र डाइ फ्रुटमा कुनै गुण नै बाँकी रहँदैन ।

कुन डाइ फ्रुटलाई भिजाएर खाने ?

डाइट मन्त्राकी डाइटिशियन डा. कामिनी कुमारीका अनुसार बदाम र ओखरलाई भिजाएर खान सकिन्छ । भिजाउँदा यसको तातो पानीमा घुलिने गर्छ जसका कारण यो शरीरका लागि फाइदाजनक साबित हुनसक्छ र यसले पाचनमा पनि सहयोग गर्छ । बदाम र ओखर दिमाग, मुटु, छाला, कपालका लागि फाइदाजनक हुन्छन । साथै, यसले प्रतिरोधी क्षमता पनि बलियो बनाउँछ ् ।

ड्राई फ्रुट्सलाई पानीमा किन भिजाउने ?

पानीमा भिजाउँदा यसमा पाइने फाइटिक एसिडको मात्रा कम हुन्छ जसले यसलाई पच्न योग्य बनाउँछ । फाइटिक एसिड नट्समा पाइने एउटा केमिकल हो जुन बोटबिरुवाले आफूलाई संक्रमणबाट टाढा राख्नका लागि आफैंले बनाउने गर्छ । ड्राइ फ्रुट्सलाई भिजाउँदा फाइटिक एसिड कम हुन्छ र मिनरल्सको अब्जप्र्सन बढ्छ ।

के ड्राइ फ्रुटको पानी पिउँदा फाइदाजनक हुन्छ ?

ड्राइ फ्रुट्सको पानी पिउँखा कुनै फाइदा हुँदैन किनभने बदाम वा ओखरलाई भिजाउँदा यसको गुण पानीमा घुलिदैनन्, त्यसैले पानी खानुका फाइदा केही पनि छैनन् ।

कुन ड्राइ फ्रुट्सलाई भिजाएर नखाने ?

किशमिशः

दिल्लीमा डाइट मन्त्राकी डाइटिशियन डा. कामिनी कुमारीका अनुसार किशमिशलाई पानीमा भिजाएर खानु हुँदैन । यसमा भिटामिन के भरपुर मात्रामा पाइन्छ । यदि किशमिशलाई पानीमा भिजाएर खानइन्छ भने यसको गुण पानीमा घोलिने गर्छ र यो खाँदा शरीरलाई कुनै फाइदा नै हुँदैन ।

फर्सी, खरबुजाका बियाँ, आलस

न्युट्रिशनिस्ट डा. शैली तोमरका अनुसार यी बियाँमा आइरन, क्याल्सियम, पोटासियम, सेलेनियम आदि तत्व पाइन्छन् जसले शरीरलाई पोषक तत्व प्रदान गर्छन् । आलसको दाना ओमेगा–थ्री फ्याट र फाइबरले भरिपूर्ण हुन्छ । यो दिमागका लागि लाभदायक हुन्छन् । न्युट्रिशनिस्ट डा. शैली तोमरका अनुसार यसलाई भिजाएर भन्दा पनि सुकाएर भुट्नुहोस् । भुट्दा यसको स्वाद पनि बढ्छ र फ्लेभर पनि । साथै, यसलाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।

खजुरः

खजुरलाई भिजाउँदा यसमा पाइने गुण पानीमा मिसिन्छ । त्यसैले यसलाई गर्मीको मौसममा पानीमा भिजाएर खानु हुँदैन । खजुर क्याल्सियम, आइरन, म्याग्नेसियम र भिटामिनले भरपुर हुन्छ । साथै, यसमा फाइबरको मात्रा पनि निकै उत्कृष्ट हुन्छ । खजुरलाई बिहान खाली पेट वा राती सुत्नु अघि एक गिलास मनतातो दुधसँग खानुपर्छ । मधुमेहका बिरामीले यसको सेवन गर्नुहुँदैन ।

एकदिनमा कति ड्राइ फ्रुट्स खाने ?

न्युट्रिशनिष्ट तोमरका अनुसार एक दिनमा एक मुठ्ठी ड्राइ फ्रुट्स खान सकिन्छ । त्योभन्दा बढी भने हुँदैन ।

सबै ड्राइ फ्रुट्स गर्मी पैदा गर्ने किमिसमका हुन्छन् त्यसैले गर्मी महिनामा आवश्यकताभन्दा बढी नखानुहोस् । साथै, यो मौसममा फल, सलाद, मोही आदिको सेवन बढीभन्दा बढी गर्नुहोस् । यसले शरीरलाई चिसो बनाउँछ । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

भदौ १५, २०८३
भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भदौ १५, २०८३
बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

भदौ १५, २०८३
उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

भदौ १५, २०८३
कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

भदौ १५, २०८३
बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व