Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के गर्मीमा काँचो लसुन खान मिल्छ ? के भन्छ आयुर्वेद ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

लसुनन हाम्रो भान्साको एउटा महत्वपूर्ण हिस्सा हो । खानालाई स्वादिलो बनाउन होस् वा स्वस्थवद्र्धक लसुनको प्रयोग गर्ने गरिन्छ । थुप्रै स्वास्थ्य विज्ञले पकाएको लसुनभन्दा काँचो लसुन थुप्रै गुणा बढी फाइदाजनक हुने बताउँछन् । यस्तै, हाम्रा घरका पाका सदस्यले पनि खाली पेटमा काँचो लसुन खान सल्लाह दिन्छन् । तर लसुन गर्मी पैदा गर्ने खाना हो, त्यसैले यो गर्मीमा खान सकिन्छ त भनेर प्रश्न पनि उठ्न सक्छ । यदि तपाईंको मनमा पनि यस्तै प्रश्न छन् भने यो लेखमार्फत् जवाफ दिइएको छ । यसबारे जानकारी लिन एक भारतीय सञ्चार माध्यमले आयुर्वेदिक डाक्टर श्रेय शर्मासँग कुराकानी गरेको छ ।

के गर्मी महिनामा काँचो लसुन खान मिल्छ ?

आयुर्वेदिक डाक्टरका अनुसार लसुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसमा हल्का तिखो गन्ध हुन्छ जुन तपाईंका लागि निकै प्रभावकारी हुनसक्छ । लसुन गर्मी पैदा गर्ने खानेकुरा हो तर काँचो लसुनलाई गर्मी महिनामा खाँदा कुनै प्रकारको समस्या हुँदैन । विशेषगरी यदि तपाईं खाली पेटमा १–२ केस्रो काँचो लसुन खानुहुन्छ भने तपाईंलाई धेरै समस्याले छुन सक्दैन । तर यदि तपाईं तेल मसलासँग यो धेरै नै खानुहुन्छ भने गर्मीमा यो तपाईंका लागि हानिकारक हुनसक्छ । गर्मीमा बिहान खाली पेट लसुन खानुका फाइदा यसप्रकार छन् ।

गर्मीमा काँचो लसुन खानुका फाइदाः

कब्जियतबाट राहतः

​गर्मीमा कब्जियतसँग सम्बन्धित समस्या धेरै हुने गर्छृ । यस्तोमा काँचो लसुन तपाईंका लागि फाइदाजनक हुनसक्छ । यदि तपाईं दैनिक बिहान नियमित रुपमा काँचो लसुन खानुहुन्छ भने यो कब्जियतबाट राहत दिलाउन प्रभावकारी हुनसक्छ ।

हाई ब्लड सुगर नियन्त्रणमाः

थुप्रै स्वास्थ्य विशेषज्ञ काँचो लसुन खान सल्लाह लिन्छन् । विशेषगरी मधुमेहका बिरामीका लागि यो निकै फाइदाजनक हुन्छ । मधुमेहमा काँचो लसुन खाँदा ब्लड सुगर नियन्त्रणमा हुन्छ । यसमा पाइने एन्टी–डायबिटिक गुण मधुमेह रोगीका लागि प्रभावकारी छ ।

भाइरल र ब्याक्टेरियल संक्रमणबाट जोगाउँछः

काँचो लसुन खाँदा भाइरल र ब्याक्टेरियल समस्या नियन्त्रणमा हुन्छ । वास्तमा एउटा एन्टिभाइरल, एन्टी–फंगल र एन्टी अक्सिडेन्ट गुण पाइन्छ जसले ब्याक्टेरियल र भाइरल संक्रमणबाट जोगाउन तपाईंलाई मद्दत गर्नसक्छ । विशेषगरी कोरोनाकालमा काँचो लसुनको सेवन तपाईंका लागि थप फाइदाजनक हुनसक्छ । यसले तपाईंको शरीरको प्रतिरोधी क्षमता पनि बलियो बनाउँछ ।

मुटुलाई स्वस्थ राख्छः

गर्मीमा यदि तपाईं दैनिक १ देखि २ वटा काँचो लसुन खानुहुन्छ भने यो तपाईंको मुटुलाई स्वस्थ राख्न प्रभावकारी हुनसक्छ । वास्तवमा काँचो लसुनमा खराब कोलेस्ट्रोललाई कम गर्ने गुण हुन्छ । साथै यसले गुड कोलेस्ट्रोललाई बढाउने पनि गर्छ । शरीरमा गुड कोलेस्ट्रोलको स्तर बढ्दा तपाईंको मुटु स्वस्थ रहन्छ । यसका साथै यसले उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्न सक्छ । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व