Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

घ्यू र मिश्री एकैपटक खाँदा शरीरलाई मिल्छ यी ६ फाइदा, खाने तरिका कस्तो ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुणस्तरीय घ्यू र मिस्री एकैपटक खाँदा शरीरलाई थुप्रै फाइदा मिल्छ । मानिसले खाना खाएपछि मिस्री र सौफ त खान्छन् तर तपाईंले कहिल्यै घ्यूसँग मिस्री खानुभएको छ ? घ्यू स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् । घ्यूमा पाइने गुण र पोषक तत्व शरीरका थुप्रै रोगबाट रक्षा पनि गर्छ । रुघा–खोकीदेखि शरीरको प्रतिरोधी क्षमता बढाउने सम्म मिस्री र घ्यूको सेवन असाध्यै फाइदाजनक मानिन्छ । घ्यूमा लिनोलिक एसिड पाइन्छ जसले शरीरमा भएका एक्स्ट्रा फ्याटलाई कम गर्नमा पनि फाइदाजनक हुन्छ । आयुर्वेदमा घ्यूलाई औषधीको रुपमा प्रयोग गरिन्छ । स्वस्थ र पौष्टिक खानपानले शरीरलाई स्वस्थ राख्छ ।

घ्यू र मिस्री खानुका फाइदाः

घ्यूमा पाइने घ्यूले शरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि निकै उपयोगी हुन्छ । यदि तपाईं सधैँ घ्यूसँग एक चम्चा मिस्रीको सेवन गर्नुहुन्छ भने तपाईंको शरीरमा भएका विभिन्न प्रकारका समस्या हट्छन् र शरीर निरोगी हुन्छ । मिस्रीको सेवनले शरीरमा रगतको कमी पूरा गर्नका लागि पनि फाइदाजनक मानिन्छ ।

१. शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछः

शरीरको प्रतिरोधी क्षमता कमजोर हुँदा तपाईं निकै सजिलै संक्रमण र रोगको शिकार हुनुहुनेछ । शरीरको प्रतिरोधी क्षमता बढाउनका लागि घ्यू र मिस्री एकैपटक खानु फाइदाजनक हुन्छ । यसका लागि तपाईंले दैनिक बिहान एक चम्चा घ्यू र एक चम्चा मिस्रीको सेवन गर्नुहोस् ।

२. रुघा–खोकीमा फाइदाजनकः

शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुँदा तपाईंलाई निकै छिटो रुघा–खोकीले समात्ने गर्छ । रुघा–खोकी हुँदा एक चम्चा घ्यू लिएर त्यसमा एक चम्चा मिस्री मिसाउनुहोस् र यसमा कालो मरिचको पाउडर हाल्नुहोस् । यी तीनै चिजलाई राम्रोसँग मिसाएर हल्का तातो पानुहोस् र खानुहोस् । यस्तो मिश्रण दुई तीनपटक सेवन गर्दा निकै फाइदा मिल्छ ।

३. शरीरमा हिमोग्लोबिन बढाउन उपयोगीः

शरीरमा हिमोग्लोबिनको स्तरको बढाउन पनि घ्यू र मिस्रीको सेवन निकै फाइदाजनक हुन्छ । कतिपटक खानपानमा गडबडी र केही रोगका लागि तपाईंको शरीरमा हिमोग्लोबिनको स्तर कम हुन्छ । यो समस्यालाई रगतको कमी भनिन्छ । शरीरमा रगतको कमी वा हिमोग्लोबिनको स्तर कम हुँदा तपाईंले मिस्री र घ्यू एकैपटक सेवन गर्नुपर्छ ।

४. पाचन तन्त्र बलियो बनाउनुहोस्ः

पाचन तन्त्रमा खराबी हुँदा तपाईंको पेटमा ग्यासको समस्या, कब्जियत र पाचनसँग सम्बन्धित अन्य समस्या हुन्छ । पाचन तन्त्रलाई उत्कृष्ट बनाउनका लागि घ्यू र मिस्रीको सेवन असाध्यै फाइदाजनक मानिन्छ । घ्यूमा पाचन तन्त्रका लागि उपयोगी थुप्रै गुण हुन्छन् जुन शरीरको पाचनलाई बलियो बनाउने काम गर्छन् । पाचन तन्त्र सही हुँदा तपाईं जुन चिज सेवन गर्नुहुन्छ, त्यसबाट निकै सजिलै पोषक तत्व अवशोषित गर्नमा पनि फाइदा मिल्छ ।

५. शरीरलाई ऊर्जा दिन उपयोगीः

यदि तपाईंलाई थकान वा शरीरमा ऊर्जाको कमी महसुस हुन्छ भने घ्यू र मिस्री तपाईंका लागि निकै फाइदाजनक हुनसक्छ । घ्यू र मिस्रीको एकसाथ सेवन गर्दा तपाईंको शरीरले तत्काल ऊर्जा मिल्छ र थकान वा कमजोरी पनि हट्छ ।

६. फूड पोइजनिङमा मिल्छ फाइदाः

खानपानमा असन्तुलन र गलत खाद्य पदार्थको सेवन गर्दा तपाईंलाई फूड पोइजनिङको समस्या हुनसक्छ । यो समस्यामा घ्यूका साथै मिस्री खाँदा फाइदा मिल्न सक्छ । यो समस्यामा तपाईंको डाक्टरको सल्लाह लिएर घ्यू र मिस्री एकैपटक सेवन गर्न सक्नुहुन्छ । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व